सेनेगल यु-२३ राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेनेगल यु-२३ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]

सेनेगल यु-२३
उपनाम(हरू)Les Lionceaux de la Teranga
(Cubs of Teranga)
सङ्गठनसेनेगल फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकSerigne Saliou Dia
कप्तानPape Seydou Ndiaye
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
नाइजेरिया नाइजेरिया १–२ सेनेगल सेनेगल
(१९७२)
ठूलो विजय
सेनेगल सेनेगल २-० उरुग्वे उरुग्वे
(लण्डन; बेलायत २९ जुलाई २०१८)
ठूलो हार
ट्युनिसिया ट्युनिसिया 3–१ सेनेगल सेनेगल
(१९९२ ओलम्पिक खेल छनोट)
मेक्सिको मेक्सिको ४–२ सेनेगल सेनेगल
(२०१२ ओलम्पिक छनोट)
ओलम्पिक खेल
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजाक्वाटरफाइनल २०१२

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Senegal see off Oman to reach Olympics", Fédération Internationale de Football Association, २३ अप्रिल २०१२, अन्तिम पहुँच २४ अप्रिल २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]