सोनम बाजवा
स्वरूप
सोनम बाजवा Sonam Bajwa | |
---|---|
ਸੋਨਮ ਬਾਜਵਾ | |
जन्म | सोनमप्रीत बाजवा [१] १६ अगस्ट १९९० [२] नानकमत्ता, रुद्रपुर उत्तराखण्ड, भारत |
राष्ट्रियता | भारतीय |
शिक्षा | दिल्ली विश्वविद्यालय |
पेशा | एयर होस्टेस, मोडल, अभिनेत्री |
कार्यकाल | २०१२–वर्तमान |
सोनम बाजवा पञ्जाबी चलचित्रसभ र तमिल सिनेमामा सक्रिय एक भारतीय मोडल र अभिनेत्री हुन् । उनी २०१२ मा फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएका थिए । उनी २०१४ को ब्लकबस्टर पञ्जाबी चलचित्र पञ्जाब १९८४मा अग्रणी महिला भूमिका निवार्ह गरेकी थिइन् ।[३]
प्रारम्भिक जीवन र मोडलिङ
[सम्पादन गर्नुहोस्]सोनम बाजवाक जन्म नानकमत्ता, रुद्रपुर उत्तराखण्ड, भारतमा भएको थियो ।[४] उनी जेसिस पब्लिक स्कुल, रुद्रपुरबाट आफ्नो पढाई पुरा गरेकी हुन्। उनी दिल्ली विश्वविद्यालयमे अध्ययन गरिन र एयर होस्टेस बन्यो ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Femina Beauty Pageants", Indiatimes। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०४ मिति
- ↑ "Diljit Dosanjh, Sonam Bajwa - Super Singh - Interview", YouTube।
- ↑ "Punjabi model turns Tamil bride", New Indian Express, २६ नोभेम्बर २०१४, अन्तिम पहुँच १३ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०१६ मिति
- ↑ "Sonam's dreams come true", New Indian Express, २६ नोभेम्बर २०१४, अन्तिम पहुँच १३ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ७ मे २०१६ मिति
- ↑ "Sonampreet Bajwa Profile", India Times, अन्तिम पहुँच ३१ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१५ मिति