सोनम बाजवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनम बाजवा
Sonam Bajwa
ਸੋਨਮ ਬਾਜਵਾ
२०१७ मा मुम्बईमा नृत्य रियलिटी शो नच बलिए ८ को सेट पर बाजवा आफ्नो चलचित्र सुपर सिंहको प्रचार लागि
जन्मसोनमप्रीत बाजवा [१]
(1990-08-16) १६ अगस्ट १९९० (उमेर ३३) [२]
नानकमत्ता, रुद्रपुर उत्तराखण्ड, भारत
राष्ट्रियताभारत भारतीय
शिक्षादिल्ली विश्वविद्यालय
पेशाएयर होस्टेस, मोडल, अभिनेत्री
कार्यकाल२०१२–वर्तमान

सोनम बाजवा पञ्जाबी चलचित्रसभतमिल सिनेमामा सक्रिय एक भारतीय मोडल र अभिनेत्री हुन् । उनी २०१२ मा फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएका थिए । उनी २०१४ को ब्लकबस्टर पञ्जाबी चलचित्र पञ्जाब १९८४मा अग्रणी महिला भूमिका निवार्ह गरेकी थिइन् ।[३]

प्रारम्भिक जीवन र मोडलिङ[सम्पादन गर्नुहोस्]

सोनम बाजवाक जन्म नानकमत्ता, रुद्रपुर उत्तराखण्ड, भारतमा भएको थियो ।[४] उनी जेसिस पब्लिक स्कुल, रुद्रपुरबाट आफ्नो पढाई पुरा गरेकी हुन्। उनी दिल्ली विश्वविद्यालयमे अध्ययन गरिन र एयर होस्टेस बन्यो ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Femina Beauty Pageants", Indiatimes 
  2. "Diljit Dosanjh, Sonam Bajwa - Super Singh - Interview", YouTube 
  3. "Punjabi model turns Tamil bride", New Indian Express, २६ नोभेम्बर २०१४, अन्तिम पहुँच १३ डिसेम्बर २०१४ 
  4. "Sonam's dreams come true", New Indian Express, २६ नोभेम्बर २०१४, अन्तिम पहुँच १३ डिसेम्बर २०१४ 
  5. "Sonampreet Bajwa Profile", India Times, अन्तिम पहुँच ३१ जुलाई २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]