स्क्विड गेम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्क्विड गेम
शैली
सर्जकह्वाङ डोङ-ह्यक
लेखकह्वाङ डोङ-ह्यक
निर्देशकह्वाङ डोङ-ह्यक
कलाकारहरू
रचनाकार(हरू)चङ जे-इल
निर्माण गर्ने देशदक्षिण कोरिया
भाषा(हरू)कोरियाली भाषा
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या
निर्माण
प्रसारण अवधि३२-६३ मिनेट
निर्माण कम्पनी(हरु)Siren Pictures Inc.[१]
वितरकनेटफ्लिक्स
प्रसारण
१७ सेप्टेम्बर २०२१ (2021-09-17)

स्क्विड गेम (कोरियाली भाषा: 오징어 게임; Ojing-eo Geim, अङ्ग्रेजी भाषा: Squid Game) ह्वाङ डोङ-ह्यकद्वारा लिखित तथा निर्देशित एउटा दक्षिण कोरियाली टेलिभिजन शृङ्खला हो, र ली जङ-जे, पाक हे-सु, ओ यङ-सु,वी हा-जुन, चङ हो-यङ, सङ-ठे, अनुपम त्रिपाठी, र किम जु-र्यङ यस शृङ्खलाका मुख्य कलाकारहरू हुन्।[२][३] यसलाई नेटफ्लिक्सले १७ सेप्टेम्बर २०२१ मा प्रसारित गरेको थियो।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Lee, Julie (अगस्ट १०, २०२१), "Squid Game invites you to deadly childhood games on September 17", Netflix Media Center, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१ 
  2. "Squid Game - (Korean Drama, 2020, 오징어게임)", HanCinema, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१ 
  3. "Korean series 'Squid Game' gives deadly twist to children's games", ABS-CBN News, मूलबाट सेप्टेम्बर १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२१ 
  4. Kim Ji-won (अगस्ट ११, २०२१), "전여빈 나나 류경수 '글리치' 촬영 중단 "보조출연자 코로나 확진"[공식]" [[Official] Lee Jung-jae X Park Hae-soo's 'Squid Game' to be released on Netflix on September 17th], Ten Asia (कोरियालीमा) (Naver), मूलबाट जुलाई २५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१ 
  5. Robinson, Jacob (अगस्ट ११, २०२१), "Netflix K-Drama Thriller 'Squid Game' Season 1: Coming to Netflix in September 2021", What's on Netflix, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]