स्टिभ स्मिथ
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | स्टेभन पिटर डेवेरूक्स स्मिथ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २ जुन १९८९ सिड्नी, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | Smudge, Smithy[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | १७६ सेमि (५ फिट ९ ईन्च)[२] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते लेग स्पिन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ४१५) | १३ जुलाई २०१० विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | ३ जनवरी २०१६ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १८२) | १९ फेब्रुअरी २०१० v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २३ जनवरी २०१६ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ४९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ४३) | ५ फेब्रुअरी २०१० v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ८ मार्च २०१६ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टि२०आई पोशाक | ४९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००७—हालसम्म | New South Wales Blues (squad no. १९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००९ | रोयल च्यालेन्जर्स बेङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१ | Worcestershire | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११ | Kochi Tuskers Kerala | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११—हालसम्म | सिड्नी सिक्सर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१३—२०१३ | पुणे वारियर्स इन्डिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१३ | Antigua Hawksbills | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४—२०१५ | राजस्थान रोयल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१६—हालसम्म | राइजिङ पुणे सुपरजायन्ट्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNcricinfo, २६ मार्च २०१८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्टेभन पिटर डेवेरूक्स स्मिथ (जन्म सन् १९८९ जून २) अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान हुन । स्मिथ सन् २०१५ मा वर्षका उत्कृष्ट क्रिकेट खेलाडी (सर गर्फिल्ड सोवर्स ट्रोफी) तथा सन् २०१५ र २०१७ मा वर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडी घोषित भएका थिए ।[३][४][५] स्मिथ विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान मानिन्छन् । उनी २०१५ को अन्त्यदेखी २०१८ को मध्यसम्म टेष्ट ब्याट्सम्यानको सुचिमा पहिलो नम्बरमा रहेका थिए ।
सुरुमा लेग स्पिनरको भुमिकामा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको भएता पनि स्मिथ अहिले ब्याट्सम्यानको भुमिकामा खेल्छन ।
रेकर्डहरु
[सम्पादन गर्नुहोस्]- विश्वकपमा लगातार इनिङ्ग्समा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी । उनले क्रिकेट विश्वकप २०१५ मा पाँच वटा अर्धशतक लगातार बनाएका थिए ।
- सर गर्फिल्ड सोवर्स ट्रोफी (वर्षका उत्कृष्ट क्रिकेट खेलाडी) अवार्ड पाउने सबैभन्दा कान्छा खेलाडी ।
- वर्षका उत्कृष्ट टेष्ट क्रिकेट खेलाडी अवार्ड दुई पटक पाउने एक मात्र खेलाडी ।
- ओडिआईमा सबैभन्दा छिटो ३००० रन बनाउने अस्ट्रेलियन क्रिकेट खेलाडी ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Barrett, Chris (१५ डिसेम्बर २०१४), "Steve Smith pushes through shyness to become Australia's 45th Test captain", The Age, अन्तिम पहुँच १५ जनवरी २०१५।
- ↑ "Steve Smith", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४।
- ↑ "Steven Smith claims top ICC awards", ESPNcricinfo, अन्तिम पहुँच २८ डिसेम्बर २०१५।
- ↑ http://m.espncricinfo.com/australia/content/player/267192.html अभिलेखिकरण २०१८-०२-१९ वेब्याक मेसिन
- ↑ http://m.cricbuzz.com/profiles/2250/steven-smith
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा स्टिभ स्मिथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।