सामग्रीमा जानुहोस्

स्ट्रेन्जर थिङ्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्ट्रेन्जर थिङ्स 
अमेरिकी विज्ञान काल्पनिक हरर नेटफ्लिक्स शृङ्खला
 
विधा
  • coming-of-age television program
Street address
मूल देश
Distribution format
  • video on demand
कलाकार
सुरु समय१५ जुलाई २०१६ (Chapter One: The Vanishing of Will Byers)
अवधि
  • ९६ ±54 min
Original publication
ढाँचा:Wikidata Infobox/i18n/getMsg

स्ट्रेन्जर थिङ्स द डफर ब्रदर्सद्वारा सिर्जना गरिएको एक अमेरिकी विज्ञान काल्पनिक हरर थ्रिलर स्ट्रिमिङ टेलिभिजन शृङ्खला हो। यो शृङ्खला नेटफ्लिक्समा रिलिज गरिएको थियो। डफर ब्रदर्स शृङ्खलामा अग्रणी निर्माताहरूका रूपमा काम गर्छन् र सन लेभी र ड्यान कोहेनसँग कार्यकारी निर्माताहरू हुन्। यो शृङ्खला नेटफ्लिक्समा जुलाई १५, २०१६ मा प्रिमियर भएको थियो।

कलाकार र पात्रहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ausiello, Michael (जुन १५, २०१५), "Scoop: Winona Ryder to Headline Untitled Netflix Supernatural Thriller", TVLine, मूलबाट अगस्ट १६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०१५ अभिलेखिकरण अगस्ट १६, २०१५ वेब्याक मेसिन
  2. 1 2 Andreeva, Nellie (अगस्ट २०, २०१५), "Duffer Bros. Netflix Supernatural Drama Series Sets Young Cast, Gets Title", Deadline Hollywood, मूलबाट अगस्ट २२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]