हरित गृह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरित गृह (अङ्ग्रेजी greenhouse)एकप्रकारको काँच वा प्याष्टिकको घर हो । विभिन्न प्रकारका बोटबिरुवालाई बेमौसममा हुर्काउन यस्तो घर बनाइएको हुन्छ । यस्तो घरमा ताप नियन्त्रण गरिएको हुन्छ ।

हरित गृह

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

हरितगृह प्रभाव

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. What is a greenhouse?
  2. What is a Greenhouse?