हरि ढकाल
स्वरूप
हरि ढकाल | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष २५ | |
| पूर्वाधिकारी | सुरेन्द्र पाण्डे |
| निर्वाचन क्षेत्र | चितवन १ |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
Deprecated parameter termstart
हरि ढकाल एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा चितवन १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]
प्रतिनिधि सभा निर्वाचन, २०८२
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित भएका छन ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-२४। अभिलेखिकरण २०२२-११-२४ वेब्याक मेसिन