हर्माइनी ग्रेन्जर
हर्माइनी ग्रेन्जर Hermione Granger | |
---|---|
ह्यारी पोटर पात्र | |
पहिलो उपस्थिति | ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन (सन् १९९७) |
अन्तिम उपस्थिति | ह्यारी पोटर एन्ड द डेथली हेलोज (सन् २००७) |
रचनाकार | जे.के. रोलिङ |
चित्रित | एमा वाट्सन |
आवाज |
|
हाउस | ग्रिफिन्डोर |
प्राप्त जानकारी | |
पुरा नाम | हर्माइनी जीन ग्रेन्जर |
जीवनसाथी | रोन विसली |
बच्चा | रोज ग्रेन्जर-विसली ह्युगो ग्रेन्जर-विसली |
जन्म | १९ सेप्टेम्बर १९७९ |
हस्ताक्षर |
हर्माइनी जीन ग्रेन्जर (/hɜːrˈmaɪəni ˈɡreɪndʒər/ hur-MY-ə-nee GRAYN-jər) जे.के. रोलिङको ह्यारी पोटर शृङ्खलामा एक काल्पनिक पात्र हो। उनी पहिलो पटक ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन (सन् १९९७) मा होगवार्ट्सको लागि नयाँ विद्यार्थीको रूपमा देखा पर्छिन्। ह्यारी र रोनले उनलाई केटीहरूको विश्राम कक्षमा माउन्टेन ट्रोलबाट बचाए पछि, उनी उनीहरूसँग सबैभन्दा राम्रो साथी बन्छिन् र डरलाग्दो परिस्थितिमा सहयोग पुर्याउन प्राय: उनको द्रुत विवेक, कुशल याद, र विश्वकोश ज्ञान प्रयोग गर्छिन्। रोलिङका अनुसार, उनको असुरक्षा र असफलताको डरको साथ हर्माइनी आफूलाई एक जवान केटीको रूपमा देख्छिन्।[२]
पात्रको धेरै लोकप्रियता छ। सन् २००१ मा फिलोसोफर्स स्टोन देखि लिएर सन् २०११ मा डेथली हेलोज - भाग २ सम्मका आठै ह्यारी पोटर चलचित्रहरूमा एमा वाट्सनले चित्रण गरेको हर्माइनीको संस्करणलाई सन् २०१६ मा द हलिउड रिपोर्टर द्वारा हलिउड पेशेवरहरूको बीचमा गरिएको सर्वेक्षणमा हालसम्मका सर्वश्रेष्ठ महिला पात्रको रूपमा निर्वाचित भएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ १.३ १.४ "Hermione Granger Voice – Harry Potter franchise", Behind the Voice Actors, डिसेम्बर १८, २०१९Check mark indicates role has been confirmed using screenshots of closing credits and other reliable sources.
- ↑ Rowling, J.K., "Section:Extra Stuff — Hermione Granger", J.K. Rowling Official Site, मूलबाट १६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २००८। वेब्याक मेसिन अभिलेखिकरण १६ सेप्टेम्बर २००८ मिति
- ↑ THR Staff (९ डिसेम्बर २०१६), "Hollywood's 50 Favorite Female Characters", The Hollywood Reporter, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०१७।
बाह्य कडीहरू
- हर्माइनी ग्रेन्जर on ह्यारी पोटरविकी, an external wiki
- हर्माइनीको उल्लेख ह्यारी पोटर लेक्सिकनमा