हायल
स्वरूप
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
हायल
حائل | |
|---|---|
किशला हायलको एउटा ठाँउ | |
| देश | |
| प्रान्तहरु | हायल |
| सरकार | |
| • गभर्नर | सउद बीन अब्दूल मुहसिन अल सउद |
| • उप गभर्नर | राजकुमार साद बीन अब्दूलअजिज |
| उन्नतांश | ९९२ मिटर (३२५५ फिट) |
| जनसङ्ख्या (2010 census) | |
| • जम्मा | ३१०,८९७ |
| समय क्षेत्र | युटिसी+3 |
| क्षेत्रीय सङ्केत | (+966) 16 |
| वेबसाइट | www |
हायल (अरबी: حائل Ḥā'il), उत्तर-पश्चिम साउदी अरबमा एउटा शहर हो। यो हायल प्रान्तको राजधानी हो। यस शहरको जनसङ्ख्या हायल प्रान्तको अनुसार ३५६८७६ छ।
हायल अधिकतम खेती-पातीमा आधारित छ, यहाँ हल्का-फुल्का अन्न, खजुर र फल-फुल पनि उपजाइन्छ। अधिराज्यमैं गेहुँको अधिक मात्रामा उत्पादन गर्ने प्रान्त हो हायल, उत्तर-पुर्वको क्षेत्र ६० to १०० किमी (३७ to ६२ माइल) टाढा, सिंचित उद्यानहरु छन्। इतिहासमा मानिषहरु धनको ओसार-पसार हायलको बाटो हुँदै उँट कारवांमा गर्ने गर्थे। हायल आफ्नो दयालू स्वभावको लागि साउदी अरब र अरब क्षेत्रमा नै जानिन्छ। यहि त्यो ठाँउ हो जहाँ हातिम ताई बस्ने गर्थे। यो अल राशिद परिवारको पनि जन्म-भूमि हो, जो ऐतिहासिक रूपमा अल-सउद परिवारका प्रतिद्वन्दी हुने गर्थे।.[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hail - Lonely Planet अभिलेखिकरण २०१४-१०-२६ वेब्याक मेसिन