हिण्डौन सिटी
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
हिण्डौन सिटी | |
लाल पत्थर नगरी | |
समय क्षेत्र: आईएसटी (यूटीसी+५:३०) | |
देश | ![]() |
राज्य | राजस्थान |
जिल्ला | करौली जिल्ला |
सभापति | अरविन्द जैन (काँग्रेसको सदस्य) |
जनसंख्या • घनत्व |
१,३५,६९० (२,०१५) • [convert: अमान्य सङ्ख्या] |
लिंगानुपात | auto ♂/♀ |
साक्षरता | 70.98% |
सरकारी भाषा | हिन्दी, राजस्थानी |
क्षेत्रफल | ४९ किमी२ (१९ वर्ग माइल) |
मौसम तापमान • ग्रीष्म • शीत |
• 25.0 °C (77 °F) • 50.7 °C (123 °F) • 2.0 °C (36 °F) |
निर्देशाङ्कहरू: २६°४३′४८″N ७७°०१′५९″E / २६.७३°N ७७.०३३°E
हिण्डौन सिटी राजस्थान राज्यको ऐतिहासिक तथा पौराणिक शहर हो । यो शहर अरावली पहाडीको नजिक रहेको छ । प्राचीनकालमा हिण्डौन शहर मत्स्यको अन्तर्गत आउँथ्यो । मत्स्य शासनको बेला बनाइएको प्राचीन भवनहरू आज पनि रहेको छ । भागवतपुराणको अनुसार हिण्डौन, भक्त प्रहलाद तथा हिरण्यकश्यपको कर्म भूमि रहेको छ । महाभारत कालको राक्षसी हिडिम्बा पनि यसै शहरमा रहेकी थिइन् । हिण्डौन, ऐतिहासिक मन्दिरहरू तथा भवनहरूको गढ मानिन्छ, जो पर्यटकहरूलाई आफ्नोतर्फ आकर्षित गर्छ । यो एक प्रमुख औद्योगिक नगर हो । यो नगर राजस्थानको पूर्वमा हिण्डौन उपखण्डमा रहेको छ । प्रदेशको राजधानी जयपुरदेखि १५६ किलोमीटर पूर्व स्थित छ । यो नगर देशमा लाल पत्थरको नगरीको नामले पनि जानिन्छ । ऐतिहासिक तथा पौराणिक मान्यताहरूको धेरै मन्दिर यहाँ अवस्थित छ । यो शहर राजस्थानको करौली-धौलपुर लोकसभा क्षेत्रमा आउँछ एवम् यस शहरको विधान सभा क्षेत्र हिण्डौन विधानसभा क्षेत्र लगाउँछ । यहाँको नक्कश की देवी - गोमती धामको मन्दिर तथा महावीर जीको मन्दिर पुरा राजस्थानमा प्रसिद्ध छ । हिण्डौन शहर अरावली पर्वत शृङ्खलाको काखमा बसेको क्षेत्र हो । यहाँको जनघनत्व लगभग १.३५ लाख छ । अमृत योजनामा १५१ करोड राजस्थान सरकार द्वारा स्वीकृत गरिएको छ ।