हितेन तेजवानी
स्वरूप
हितेन तेजवानी Hiten Tejwani | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
अन्य नाम | करण विरानी मानव देशमुख |
पेशा | मोडल, अभिनेता |
कार्यकाल | २०००–वर्तमान |
चिनारीको कारण | क्योंकि सास भी कभी बहू थी, कुटूम्ब र पवित्र रिश्तामा उनको अभिनय |
गृहनगर | मुम्बई, भारत |
जीवनसाथी | गौरी प्रधान तेजवानी (२००४–वर्तमान) |
सन्तान | नेवान (पुत्र) (जन्म २००९) कत्या (पुत्री) (जन्म २००९) |
हितेन तेजवानी (जन्म ५ मार्च १९७४) भारतीय टेलिभिजन अभिनेता हुन् जो क्योंकि सास भी कभी बहू थी, कुटूम्ब र पवित्र रिश्ता जस्ता टेलिभिजन शृङ्खलामा आफ्नो अभिनयको लागि जानिन्छन् । उनी बिग बोस ११का प्रतियोगी हुन् ।[१]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]हितेन तेजवानीको जन्म मुम्बई, महाराष्ट्र, भारतमा एक सिन्धी परिवारमा भएको थियो ।[२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]हितेन तेजवानीको विवाह क्योंकि सास भी कभी बहु थी र कुटूम्ब मा उनको सह-कलाकार गौरी प्रधान तेजवानीसँग २९ अप्रिल २००४ मा भएको थियो । गौरी र हितेनको घर ११ नोभेम्बर २००९ मा जुम्ल्याहा बच्चा नेवान (पुत्र) र कत्या (पुत्री) जन्मिए ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "BIGG BOSS 11: ‘Kyunki Saas Bhi Kabhi Bahu Thi’ actor Hiten Tejwani last entry for the show", ABP Live, सेप्टेम्बर २९, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २०१७ मिति
- ↑ "Hiten Tejwani's Bombay duck curry", अन्तिम पहुँच ६ सेप्टेम्बर २०१३।
- ↑ Shah, Kunal M (५ जुन २००९), "Gauri is four months pregnant", The Times of India, अन्तिम पहुँच १२ अप्रिल २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा हितेन तेजवानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।