हितेन तेजवानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हितेन तेजवानी
Hiten Tejwani
पवित्र रिश्ता को सेटमा हितेन तेजवानी
जन्ममुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
अन्य नामकरण विरानी
मानव देशमुख
पेशामोडल, अभिनेता
कार्यकाल२०००–वर्तमान
चिनारीको कारणक्योंकि सास भी कभी बहू थी, कुटूम्बपवित्र रिश्तामा उनको अभिनय
गृहनगरमुम्बई, भारत
जीवनसाथीगौरी प्रधान तेजवानी (२००४–वर्तमान)
सन्ताननेवान (पुत्र) (जन्म २००९)
कत्या (पुत्री) (जन्म २००९)

हितेन तेजवानी (जन्म ५ मार्च १९७४) भारतीय टेलिभिजन अभिनेता हुन् जो क्योंकि सास भी कभी बहू थी, कुटूम्बपवित्र रिश्ता जस्ता टेलिभिजन शृङ्खलामा आफ्नो अभिनयको लागि जानिन्छन् । उनी बिग बोस ११का प्रतियोगी हुन् ।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

तेजवानी आफ्नो पत्नीको साथ

हितेन तेजवानीको जन्म मुम्बई, महाराष्ट्र, भारतमा एक सिन्धी परिवारमा भएको थियो ।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

हितेन तेजवानीको विवाह क्योंकि सास भी कभी बहु थीकुटूम्ब मा उनको सह-कलाकार गौरी प्रधान तेजवानीसँग २९ अप्रिल २००४ मा भएको थियो । गौरी र हितेनको घर ११ नोभेम्बर २००९ मा जुम्ल्याहा बच्चा नेवान (पुत्र) र कत्या (पुत्री) जन्मिए ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "BIGG BOSS 11: ‘Kyunki Saas Bhi Kabhi Bahu Thi’ actor Hiten Tejwani last entry for the show", ABP Live, सेप्टेम्बर २९, २०१७।  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २०१७ मिति
  2. "Hiten Tejwani's Bombay duck curry", अन्तिम पहुँच ६ सेप्टेम्बर २०१३ 
  3. Shah, Kunal M (५ जुन २००९), "Gauri is four months pregnant", The Times of India, अन्तिम पहुँच १२ अप्रिल २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]