१९८६ ओएफसी महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९८६ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश न्युजिल्यान्ड
मिती२९ मार्च – ५ अप्रिल
जम्मा टिम सङ्ख्या४ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेताचिनियाँ ताइपेई चिनीयाँ ताइपेइ (१औँ उपाधि)
उप विजेताअस्ट्रेलिया अस्ट्रेलिया
तेस्रो स्थान न्युजिल्यान्ड
चौथो स्थान न्युजिल्यान्ड
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल8
हानिएको गोल16 (2 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताचिनियाँ ताइपेई Liu Yu-Chu (३ गोल)

१९८६ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २९ मार्च देखि ५ अप्रिल १९८६ सम्म न्युजिल्यान्डमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिप को दोस्रो संस्करण थियो । यस प्रतियोगितामा ४ टोलीले भाग लिएका थिए भने जम्मा ८ खेलहरू खेलिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]