१९८९ ओएफसी महिला च्याम्पियनसिप
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक देश | |
| मिती | २६ मार्च – १ अप्रिल |
| जम्मा टिम सङ्ख्या | ५ (१ संघहरूबाट) |
| मैदान | १ (१ वटा सहरहरूमा) |
| अन्तिम परिणाम | |
| विजेता | |
| उप विजेता | |
| प्रतियोगिता विवरण | |
| जम्मा खेलिएको खेल | 11 |
| हानिएको गोल | 35 (3.18 प्रत्येक खेलमा) |
| सर्बाधिक गोलकर्ता | |
१९८९ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २६ मार्च देखि १ अप्रिल १९८९ सम्म अस्ट्रेलियाको ब्रिसबेनमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिप को तेस्रो संस्करण थियो । यस प्रतियोगितामा ५ टोलीले भाग लिएका थिए भने जम्मा ११ खेलहरू खेलिएको थियो ।
चिनियाँ ताइपेले पहिलोपटक न्यूजील्यान्डलाई फाइनलमा १-० गोलअन्तरले पराजित गरेको थियो । अस्ट्रेलिया र अस्ट्रेलिया समुह ख बीचको तेस्रो स्थानको खेल मैदानमा पानी भरिएकाले रद्द गरिएको थियो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "महिला ओशिनिया कप १९८९", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०९-२०।