१९९४ ओएफसी महिला च्याम्पियनसिप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९९४ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपपुवा न्युगिनी
मिति१४ – २० अक्टोबर १९९४
टोलीहरू
स्थान(हरू) (१वटा )
अन्तिम स्थान
विजेताअस्ट्रेलिया अष्ट्रेलिया (१औँ उपाधि)
उप-विजेता न्युजिल्यान्ड
तेस्रो स्थान पपुवा न्युगिनी
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल6
जम्मा गोल23 (3.83 प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्ताअस्ट्रेलिया Cheryl Salisbury
न्युजिल्यान्ड Wendy Sharpe
(दुबैको ३ गोल)

१९९४ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल संघद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन १४ देखि २० १९९४ सम्म पपुवा न्युगिनीमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिपको ५ औँ संस्करण थियो । यसले १९९५ फिफा महिला विश्वकपको छनोटको रूपमा सेवा गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]