१९९४ ओएफसी महिला च्याम्पियनसिप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | पपुवा न्युगिनी |
मिति | १४ – २० अक्टोबर १९९४ |
टोलीहरू | ३ |
स्थान(हरू) | (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ६ |
गोल सङ्ख्या | २३ (३.८३ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | ![]() ![]() (दुबैको ३ गोल) |
१९९४ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन १४ देखि २० १९९४ सम्म पपुवा न्युगिनीमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिपको ५ औँ संस्करण थियो । यसले १९९५ फिफा महिला विश्वकपको छनोटको रूपमा सेवा गरेको थियो ।