सामग्रीमा जानुहोस्

१९९८ ओएफसी महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९८ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रन्युजिल्यान्ड
मिति९–१७ अक्टोबर
टोलीहरू६(१ सङ्घहरूबाट)
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेताअस्ट्रेलिया अस्ट्रेलिया (२th उपाधि)
उप-विजेता न्युजिल्यान्ड
तेस्रो स्थान पपुवा न्युगिनी
चौथो स्थान फिजी
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१०
गोल सङ्ख्या११२ (११.२ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)न्युजिल्यान्ड Pernille Andersen
(१५ गोल)

१९९८ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप,[] ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ९ अक्टोबर १७ अक्टोबर १९९८ सम्म न्युजिल्यान्डको अकल्याण्डमामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको छैटौँ संस्करण थियो । यसले १९९९ फिफा महिला विश्वकपको छनोटको रूपमा सेवा गरेको थियो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]