सामग्रीमा जानुहोस्

फिजी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिजी
सङ्गठनफिजी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकCharlene Lockington
फिफा कोडFIJ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८१ ६० (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता६९ (डिसेम्बर २००३, मार्च २००४, मार्च २००९)
निम्न वरीयता१४२ (जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 फिजी ०–२ फ्रान्स न्यु क्यालेडिनिया
(न्यु क्यालेडोनिया; २८ नोभेम्बर १९८३)
ठूलो विजय
 फिजी ५–०  सामोआ
(न्युजिल्यान्ड; १५ अक्टोबर १९९८)
 फिजी ५–०  टोङ्गा
(भानुअटु; ४ डिसेम्बर २०१७)
ठूलो हार
 फिजी ०–१७ अस्ट्रेलिया अस्ट्रेलिया
(न्युजिल्यान्ड; १५ अक्टोबर १९९८)

फिजी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फिजीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो फिजीमा फुटबलको लागि शासकीय निकाय फिजी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

जून २०१७ का अनुसार, फिजी महिला राष्ट्रिय फुटबल टिमलाई फिफाले बरियतामा राखेको छैन ।[]

ओएफसी महिला च्याम्पियनसिप विवरण

[सम्पादन गर्नुहोस्]
ओशिनिया महिला कप
वर्ष नतिजा खेलिएका खेल जित बराबरक* हार हानेका गो बेहोरेका गोल गोल अन्तर
न्यु क्यालेडोनिया १९८३चौथो स्थान३०−२९
न्युजिल्यान्ड १९८६प्रवेश हुन असफल-------
अस्ट्रेलिया १९८९प्रवेश हुन असफल-------
अस्ट्रेलिया १९९१प्रवेश हुन असफल-------
पपुवा न्युगिनी १९९४प्रवेश हुन असफल-------
न्युजिल्यान्ड १९९८चौथो स्थान३८−३२
अस्ट्रेलिया २००३प्रवेश हुन असफल-------
पपुवा न्युगिनी २००७प्रवेश हुन असफल-------
न्युजिल्यान्ड २०१०समुह चरण−४
पपुवा न्युगिनी २०१४प्रवेश हुन असफल-------
जम्मा३/१०१०७३−६५
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]