सामग्रीमा जानुहोस्

२००७ ओएफसी महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००७ ओएफसी महिला राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक देश पपुवा न्युगिनी
मिती९–१३ अप्रिल २००७
जम्मा टिम सङ्ख्या४ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता न्युजिल्यान्ड (३th उपाधि)
उप विजेता पपुवा न्युगिनी
तेस्रो स्थान टोङ्गा
चौथो स्थान सोलोमन द्वीप
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल30 (5 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तान्युजिल्यान्ड Nicky Smith
न्युजिल्यान्ड Kirsty Yallop (४ गोल)

२००७ महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओसिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ९ अप्रिल देखि १३ अप्रिल २००७ सम्म पपुवा न्यूगिनीमा []आयोजित भएको थियो। यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ८औँ संस्करण थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]