सामग्रीमा जानुहोस्

२०१० ओएफसी महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१० ओएफसी महिला राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक देश न्युजिल्यान्ड
मिती२९ सेप्टेम्बर – ८ अक्टोबर २०१०
जम्मा टिम सङ्ख्या८ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता न्युजिल्यान्ड (४th उपाधि)
उप विजेता पपुवा न्युगिनी
तेस्रो स्थान कुक टापु
चौथो स्थान सोलोमन द्वीप
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल16
हानिएको गोल78 (4.88 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या४,९४० (३०९ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तान्युजिल्यान्ड Amber Hearn (१२ गोल)

२०१० महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २९ सेप्टेम्बर देखि ८ अक्टोबर २०१० सम्म अकल्याण्ड, न्युजिल्यान्डमा आयोजित भएको थियो ।[१] यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ९ औँ संस्करण थियो । यसमा पहिलो पटक, आठ टोलीले भाग लिएका थिए भने यसमा कुल मिलाएर १६ खेलहरू खेलिएको थियो ।

यस प्रतियोगिताले ओएफसीका महिला फुटबल टोलीहरूका लागि विश्वकपको लागि छनोट खेलका रूपमा सेवा गर्नेछ । यसको बिजेता २०११ फिफा महिला विश्वकपको लागि स्वाचालित रूपमा छनोट हुने छ ।

भाग लिएका राष्ट्रहरू

[सम्पादन]
टोली प्रतियोगितामा
उपस्थिति
अन्तिम
उपस्थिति
पहिलाको उत्कृष्ट नतिजा
 कुक टापुदोस्रो२००३५ औँ (२००३)
 फिजीतेस्रो१९९८चौथो (१९८३, १९९८)
 न्युजिल्यान्ड९ औँ२००७बिजेता (१९८३, १९९१, २००७)
 पपुवा न्युगिनी७ औँ२००७उप-बिजेता (२००७)
 सोलोमन द्वीपदोस्रो२००७चौथो (२००७)
 फ्रान्सेली पोलिनेसियापहिलो——
 टोङ्गादोस्रो२००७तेस्रो (२००७)
 भानुअटुपहिलो——

सन्दर्भ सामग्री

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]