२०१४ ओएफसी महिला राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१४ ओएफसी महिला राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपपुवा न्युगिनी पपुवा न्यूगिनी
मिति२५–२९ अक्टोबर
टोलीहरू४(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता न्युजिल्यान्ड (५औँ उपाधि)
उप-विजेता पपुवा न्युगिनी
तेस्रो स्थान कुक टापु
चौथो स्थान टोङ्गा
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या४० (६.६७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)न्युजिल्यान्ड Amber Hearn
(७ गोल)
उत्कृष्ट खेलाडी(हरू)न्युजिल्यान्ड Rosie White
उत्कृष्ट गोलरक्षकपपुवा न्युगिनी Fidelma Watpore
उत्कृष्ट खेल पुरस्कार टोङ्गा

२०१४ ओएफसी महिला राष्ट्र कप वा महिला च्याम्पियनसिप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको ओएफसी महिला राष्ट्र कप को १० औँ संस्करण थियो जुन पपुवा न्यूगिनीमा २५ देखि २९ अक्टोबर २०१४ मा आयोजित भएको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१४ ओएफसी महिला राष्ट्र कप पपुवा न्यूगिनीमा हुने भएको छ", पपुवा न्यूगिनी फुटबल सङ्घ, ३० अप्रिल २०१४, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]