२०१८ ओएफसी महिला राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ ओएफसी महिला राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रन्यु क्यालेडोनिया न्यु क्यालेडोनिया
मिति१८ नोभेम्बर – १ डिसेम्बर
टोलीहरू
स्थान(हरू)४ (४ आयोजक सहरहरूमा)

२०१८ ओएफसी महिला राष्ट्र कप वा पहिला (ओएफसी महिला च्याम्पियनसिप को रूपमा चिनिने), ओएफसी महिला राष्ट्र कपको ११ औँ संस्करण हो । यो ओशिनिया क्षेत्रका महिलाहरू राष्ट्रिय फुटबल टिमका लागि आयोजना गरिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यो ओशेनिया फुटबल सङ्घद्वरा सञ्चालित छ । यो प्रतियोगिता न्यु क्यालेडोनिया मा १८ नोभेम्बर देखि १ डिसेम्बर २०१८ सम्म आयोजना गरिनेछ ।

प्रतियोगिता २०१९ फिफा महिला विश्वकपको लागि ओशिनियाका महिला राष्ट्रिय फुटबल टोलीहरूका लागि छनोट खेल हुनेछ र यसका बिजेता जुन फ्रान्समा विश्व कपमा छनोट हुनेछन् । तिनीहरू २०२० ग्रीष्म ओलम्पिक महिला फुटबल प्रतियोगिताको लागि पनि स्वाचालित रूपमा छनोट हुनेछन् । जबसम्म टोली अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)को सदस्य रहनेछ ।[१]

न्युजिल्यान्ड साबिक बिजेताको रूपमा मैदान प्रवेश गर्नेछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१९ फिफा विश्वकप", फिफा डटकम, १४ सेप्टेम्बर २०१७। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]