सामग्रीमा जानुहोस्

टोङ्गा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोंगा
सङ्गठनटोंगा फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकफिजी Lui Muavesi
गृह रङ्गशालाTeufaiva Sport Stadium
फिफा कोडTGA
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२२ जून २०१८)
उच्च वरीयता५३ (डिसेम्बर २००५)
निम्न वरीयता१३३ (सेप्टेम्बर २०१४)
पहिलो अन्तर्राष्ट्रिय
 टोङ्गा ३–२  भानुअटु
(नान्दी, फिजी; ३० जून २००३)
ठूलो विजय
 सामोआ १–६  टोङ्गा
(भेटोंगो, टोंगा; ५ मार्च २०१२)
ठूलो हार
 न्युजिल्यान्ड १६–०  टोङ्गा
(कोकोपो, पपुवा न्युगिनी; २५ अक्टोबर २०१४)
ओएफसी महिला राष्ट्र कप
उपस्थिति3 (पहिलो खेल २००७)
उत्कृष्ट नतिजातेस्रो स्थान (२००७)

टोंगा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]