२०१५ दक्षिण भारतीय बाढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ दक्षिण भारतीय बाढी
को भाग
चेन्नईको बाँध, तमिलनाडु
मिति८ नोभेम्बर २०१५ (2015-11-08) – वर्तमान सम्म जारी
स्थानदक्षिण भारत (तमिलनाडु, पुदुच्चेरी, आन्ध्र प्रदेश)
मृत्युतमिलनाडु: २६९ (अनुमानित)[१]
आन्ध्र प्रदेश: ५४[१]
पुदुच्चेरी: २
क्षति२०० बिलियन (युएस$३ बिलियन) भन्दा बढी


तमिलनाडु: ८,४८१ करोड (युएस$१ बिलियन)
आन्ध्र प्रदेश: ३,८१९ करोड (युएस$५३५ मिलियन)
पुदुच्चेरी: १८३.०८९ करोड (युएस$२६ मिलियन)

२०१५ दक्षिण भारतीय बाढी नोभेम्बर-डिसेम्बर महिनामा उत्तर-पूर्वी मनसुनको कारणले आएको हो । यसले भारतको दक्षिण भारतीय राज्यहरू तमिलनाडु, आन्ध्र प्रदेशपुदुच्चेरीलाई नराम्री प्रभावित गरेको छ । यस विनासकारी बाढीले सबैभन्दा बढी क्षति चेन्नईलाई पुऱ्याएको छ । यस बाढीको कारणले हालसम्म लगभग ३०० मानिस मारिएका छन् भने १८ लाखभन्दा बढी मानिस यसबाट प्रभावित भएका छन् । यस बाढीबाट हालसम्म ₹२००००० करोडभन्दा बढीको नोकसान भएको अनुमान छ ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Rains, Floods Kill 269 in Tamil Nadu, 54 in Andhra", The New Indian Express, ३ डिसेम्बर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति