प्रयोगकर्ता वार्ता:Tiger Gang

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते! Tiger Gang ज्यू समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,०६७ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! |} - Nawaraj Ghimireकुरा गर्ने १५:४५, ७ जुलाई २०१६ (युटिसी(UTC))


Nepali keto62 talkI am online


Hello, and welcome to Wikipedia. Although everyone is welcome to contribute to Wikipedia, at least one of your recent edits did not appear to be constructive and has been reverted or removed. Please use the sandbox for any test edits you would like to make, and read the welcome page to learn more about contributing constructively to this encyclopedia.https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Tiger_Gang&action=edit&section=7 Thank you. Janak Bhatta (कुरा गर्ने) १७:५४, ७ अगस्त २०१६ (युटिसी(UTC))

Information icon नमस्ते । तपाईँद्वारा गरिएको पछिल्लो सम्पादनहरू मध्ये कुनै एक सम्पादन विकिपीडियामा रहने योग्य देखिदैन र उक्त सम्पादनलाई फर्काइसकिएको वा हटाइसकिएको हुन सक्छ । Although everyone is welcome to contribute to Wikipedia, please take some time to familiarise yourself with our policies and guidelines. You can find information about these at our welcome page which also provides further information about contributing constructively to this encyclopedia. If you only meant to make some test edits, please use the sandbox for that. If you think I made a mistake, or if you have any questions, you may leave a message on my talk page. Thank you. Janak Bhatta (कुरा गर्ने) १७:५४, ७ अगस्त २०१६ (युटिसी(UTC))

तपाईले कुन योगदानको कुरा गरनु भको। --

Raaza Upreti BUSY

१२:४०, ८ अगस्त २०१६ (युटिसी(UTC))


भाषा सम्बन्धमा[सम्पादन गर्नुहोस्]

Tiger Gang जी, नेपाली विकिपिडियामा तपाईँको योगदानको कदर गर्दा गर्दै पनि हिन्दी भाषाको प्रयोगका कारण मेटाइने छन्। कृपया हिन्दी भाषा र हिन्दी लबज प्रयोग गरेर लेखेर समय बरबाद नगर्नुहोला। जस्तै BOSS लाई नेपालीमा बोस भनिन्छ तर हिन्दीमा बॉस।-DULAL (मसँग कुरा गर्नुहोस्) २१:१५, १२ अगस्त २०१६ (युटिसी(UTC))

नयाँ पृष्ठ निर्माण सम्बन्धी[सम्पादन गर्नुहोस्]

Tiger Gang जी तपाईंले आफ्नो प्रयोकर्ता पृष्ठमा नयाँ पृष्ठ निर्माण गर्ने तरिका त एक बरिष्ठ विकिपीडियनको जस्तै राख्नु भएको छ । तर तपाईं नयाँ पृष्ठ निर्माण गर्दा यस विकिपीडियामा पहिले देखि नै निर्माण गरिएका पृष्ठहरूलाई नयाँ नाम राखेर लेख बनाउनु हुन्छ । अतः तपाईं विकिपीडियामा पहिले देखि निर्माण भएका पृष्ठहरूमा नै योगदान गर्न सक्नु हुन्छ । नयाँ पृष्ठ निर्माण गर्दा विकिपीडियामा नभएका लेखहरू मात्र सृजना गर्न सल्लाह दिइन्छ । यदी तपाईंले अनाफ सनाफ पृष्ठ निर्माण गर्ने आफ्नो यो क्रिया रोक्नु भएन भने तपाईंलाई नयाँ पृष्ठ निर्माण गर्नमा रोक लगाइने छ । ध्यान राख्नुहोला यो तपाईंको लागि अन्तिम चेतावनी हो ।- --आर॰पी॰ जोशी वार्ता ०८:४३, १३ अगस्त २०१६ (युटिसी(UTC))

रोका फुकुवा गर्ने[सम्पादन गर्नुहोस्]

यी रोक लगाइएका प्रयोगकर्ताले उनलाई लगाइएको रोकलाई पुनर्विचार गर्न अनुरोध गरेका छन्:

Tiger Gang (रोकावट लगहरूसक्रिय रोकहरूविश्वव्यापी रोकस्वतः रोकहरूयोगदानमेटिएका योगदानदुरुपयोग लगसृजना लगरोक व्यवस्था परिवर्तन गर्नेफुकुवाcheckuser (log))


अनुरोधको कारण:

कृपया आफूलाई लगाइएको रोकलाई पुनर्विचार गर्नु पर्ने कारणहरू उल्लेख गर्नुहोस्।
{{unblock}}लाई परिवर्तन गरेर {{unblock | कारण=तपाईंको स्पष्टीकरण यहाँ लेख्नुहोस्....... ~~~~}} बनाउनुहोस्।

Notes:

  • In some cases, you may not in fact be blocked, or your block has already expired. Please check the list of active blocks. If no block is listed, then you have been autoblocked by the automated anti-vandalism systems. Please remove this request and follow these instructions instead for quick attention by an administrator.
  • Please read our guide to appealing blocks to make sure that your unblock request will help your case. You may change your request at any time.
अब देखि म यस्तो कार्य दोहोरियाउने छुइन। त्यसैले मलाई एउटा अन्तिम मौका दिनुहोला
तपाईंको अनुरोधलाई हेरेर तपाईंलाई अनब्लक गरिएको छ । तपाईं निम्न कुरामा ध्यान दिनुहोला ।
  • तपाईं नयाँ लेख सृजना गर्दा यस विकिपीडियामा न भएका लेखहरू मात्र सृजना गर्नुहोला । कुनै पनि नयाँ लेख सृजना गर्नु भन्दा पहिले तपाईंले सृजना गर्न थालेको लेखसँग मेल खाने बिषय वस्तु यो विकिमा छ छैन भनेर खोज्नुहोला । यदी तपाईंको कावेरीसँग मेल खाने बिषय वस्तु सम्बन्धी लेख यो विकिमा भेटियो भने सम्बन्धित पृष्ठमा गएर आफ्नो योगदान दिनुहोला । यदी तपाईंको कावेरीसँग मेल खाने कुनै पनि बिषय वस्तु यो विकिमा फेला परेन भने मात्र नयाँ लेख बनाउनु होला ।
  • यो नेपाली भाषाको विकिपीडिया भएकोले नेपाली भाषा बाहेक अन्य भाषाको प्रयोग नगर्नुहोला ।
  • आफ्नो प्रयोगकर्ता नाम बदल्नको लागी बिप्लपजीसँग कुरा गरेर आफ्नो प्रयोगकर्ता नाम मान्य छानेर बदल्नु होला ।

यदी तपाईंले आफ्ना गल्तीहरू दोहराउनु भयो भने तपाईंलाई फेरी पनि रोक लगाउन सकिने छ । धन्यवाद ! शुभ सम्पादन !!--आर॰पी॰ जोशी वार्ता ०७:२४, १४ अगस्त २०१६ (युटिसी(UTC))


भाषा सम्बन्धमा[सम्पादन गर्नुहोस्]

Tiger Gang जी तपाईंले तयार पार्नु भएका लेखहरूमा ऑ, फ़, ज़, ड़ जस्ता नेपालीमा नभएका अक्षरहरू छन् तिनलाई तत्काल सच्याउनुहोला नत्र सबै मेटाइनेछन्। धन्यबाद। -DULAL (मसँग कुरा गर्नुहोस्) १९:२७, १४ अगस्त २०१६ (युटिसी(UTC))

कृस जि म Nepali keto62 हैन। र म तापाईलाई त्यो लेख सचाइ दिन अनुरोध गर्दछु।

Raaza Upreti BUSY

००:३३, १५ अगस्त २०१६ (युटिसी(UTC))
माफ गर्नुहोला यो सन्देस तपाईं कै लागि हो। -DULAL (मसँग कुरा गर्नुहोस्) २१:०८, १५ अगस्त २०१६ (युटिसी(UTC))

नाम फेर्ने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

Tiger Gang जी तपाईं आफ्नो प्रयोग कर्ता नाम फेर्नको लागी यहाँ कारण सहित फारम भर्नुहोला । तपाईंको प्रयोगकर्ता नाम नेपाली विकिपीडियाको लागि मान्य नभएकोले तपाईं आफ्नो प्रयोगकर्ता नाम बदल्नु होला । कारण सहित फारम भरेको केही दिनमा नै तपाईंको नाम परिवर्तन हुन्छ ।--आर॰पी॰ जोशी वार्ता १२:४२, १६ अगस्त २०१६ (युटिसी(UTC))

@राम प्रसाद जोशी: मैले यहाँ कारण सहित फारम भरेको छु। मलाई सहयोग गर्नुहोला।

Raaza Upreti BUSY

१३:३७, १६ अगस्त २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Tiger Gangज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

पृष्ठ अञ्जुकुमारी बिष्ट विकिपिडियाबाट शीघ्र मेटाइएको छ। यो शीघ्र मेटाउने मापदण्डको खण्ड ले७ अन्तर्गत गरिएको थियो, किनभने लेख a real person or group of people र लेख किन विश्वकोशमा समावेश गर्नुपर्दछ भन्ने विषयको महत्त्व तथा विश्वसनीयतालाई नदर्साएको। शीघ्र मेटाउन मापदण्ड अन्तर्गत, त्यस्ता लेख कुनै पनि समय मेट्न सकिन्छ। सामान्यतया उल्लेखनीय रूपमा स्वीकार्य विषयबारे कृपया थप पढ्नुहोस्।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:००, २५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Tiger Gangज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]