अस्ट्रियन एयरलाइन्स
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| |||||||
स्थापना | ३० सेप्टेम्बर १९५७ | ||||||
---|---|---|---|---|---|---|---|
गठबन्धन | स्टार अलायन्स | ||||||
उडान आकार | ८३ | ||||||
गन्तव्यहरू | १३०[१] | ||||||
अभिभावक सङ्गठन | लुफ्थान्सा | ||||||
कामदारहरू | ६,९१४ (as of Dec 2017) | ||||||
वेबसाइट | www |
अस्ट्रियन एयरलायन्स एजि (अङ्ग्रेजी: Austrian Airlines AG), अस्ट्रियनको नामबाट समेत परिचित अस्ट्रियाको राष्ट्रियध्वजा बाहक विमान हो भने यो लुफ्थान्सा समुहको सहायक संस्था हो।[२][३] यस एयरलाइन्सको मुख्य कार्यालय स्वेचाटको भियना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ । यो एयरलायन्स स्टार अलायन्सको सदस्य पनि हो । यसको स्थापना ३० सेप्टेम्बर १९५७ मा भएको हो ।
त्रिभुवन विमानस्थलबाट सेवा पुर्याउने एक विमान कम्पनी।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Directory: World Airlines", Flight International, २७ मार्च २००७, पृ: ८१।
- ↑ "Company", Lufthansa Group, अन्तिम पहुँच ४ जुलाई २०१५।
- ↑ "Offices in Austria वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-०९ मिति" Austrian Airlines, Retrieved on 26 May 2009
विकिमिडिया कमन्समा अस्ट्रियन एयरलाइन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।