आगत
स्वरूप
लेखक | भवानी भिक्षु |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं. २०३२ |
पृष्ठ | ५६८ |
पुरस्कार (हरू) | मदन पुरस्कार वि.स.२०३२ |
आगत भवानी भिक्षुद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस कृतिले वि.स २०३२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।[१]