इब्राहिम लोदी
यस लेखको प्रमुख अनुच्छेद लेखको लम्बाईका लागि धेरै लामो हुनसक्छ। |
इब्राहिम लोधी | |
---|---|
Sultan of the Lodi dynasty | |
चित्र:Sultan-Ibrahim-Lodhi.jpg | |
शासनकाल | १५१७-१५२६ |
राज्याभिषेक | १५१७, Delhi |
पूर्वाधिकारी | Sikandar Lodi |
उत्तराधिकारी | None |
Burial | |
खानदान | Lodi dynasty |
बाबु | Sikandar Lodi |
इब्राहिम लोधी (मृत्यु २१ अप्रैल, १५१६) दिल्ली सल्तनतको अन्तिम सुल्तान थिए। उनी अफगानि थिए। उसले भारत मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी मुगलों द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
इब्राहिमलाई आफ्नो पिता सिकंदर लोधी को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरूको सामना गर्नु पर्यो।
राणा सांगा ले आफ्नो साम्राज्य पश्चिम उत्तर प्रदेश सम्म बिस्तार गरे, र आगरा मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरूलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरूलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरूलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरूले बाबर लाई काबुलबाट भारत माथि आक्रमण गर्नको लागि आमन्त्रित गरे।
इब्राहिमको मृत्यु पानीपतको प्रथम युद्ध मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।
असफलता
[सम्पादन गर्नुहोस्]इब्राहीम लोधीले राज्यलाई विभाजन गरेर आफ्ना भाइ 'जलाल खाँ' लाई जौनपुरको शासक नियुक्त गरे, तर पछि जौनपुरलाई आफ्नो राज्यमा मिलाए। सिंहासनमा बसेपछि इब्राहीमले आजम हुमायूं शेरवानी लाई ग्वालियर माथि आक्रमण गर्ने उदेश्यले पठाए। त्यहाको तत्कालीन शासक विक्रमजीत सिंहले इब्राहीमको अधीनता स्वीकार गरे। मेवाडको शासक राणा साँगाको विरुद्ध इब्राहीम लोधीको अभियान असफल रह्यो। खतौलीको युद्धमा इब्राहीम लोदी राणा साँगासँग हारे। यस युद्धमा राणा साँगाले अपना बाँया गुमाएका थिए। राणा साँगाले चन्देरी माथि अधिकार कायम गरे।
झगडाको कारण
[सम्पादन गर्नुहोस्]मेवाड एवं इब्राहीम लोदीको बीच झगडाको मुख्य कारण मालवा माथिको अधिकारलाई लिएर थियो। इब्राहीमको भाइ जलाल खाँ ले जौनपुरलाई आफ्नो अधिकारमा भित्र लिए । उसले कालपीमा ‘जलालुद्दीन’ को उपाधिको साथ आफ्नो राज्याभिषेक गराएका थिए। इब्राहीम लोधीले लोहानी, फारमूली एवं लोदी जातिहरूको दमनको पूर्ण प्रयास गरे, जसबाट शक्तिशाली सरदार असंतुष्ट भए।
पराजय एवं मृत्यु
[सम्पादन गर्नुहोस्]इब्राहीमको असंतुष्ट सरदारहरूमा पञ्जाबको शासक ‘दौलत खाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम खाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागि निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रोसँग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरूसँग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुगल वंश’ को स्थापना गरे।
विद्धानहरूको विचार
[सम्पादन गर्नुहोस्]फरिश्ता को अनुसार - “उनी मृत्युपर्यन्त लडे र एक सैनिक सरह मारिए।” नियामतुल्लाह को विचार छ कि - “सुल्तान इब्राहिम लोदीको अतिरिक्त भारतको कोई अन्य सुल्तान युद्ध स्थलमा मरिएनन।”
ग्यालरी
[सम्पादन गर्नुहोस्]-
An awards ceremony in the Sultan Ibrāhīm’s court before being sent on an expedition to Sambhal
-
The battle of Panipat and the death of Sultan Ibrāhīm, the last of the Lōdī Sultans of Delhi
यो पनि हर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- http://www.webindia123.com/history/MEDIEVAL/delhisultanate/delhi%20sultanate4.htm
- http://sify.com/itihaas/fullstory.php?id=13233620
- http://www.indhistory.com/lodi-dynasty.html
पूर्वाधिकारी | दिल्ली को सुल्तान 1517–1526 |
पछिल्लो None |