इलेक्ट्रोनिक्स
स्वरूप
इलेक्ट्रोन र अन्य विद्युतिय आवेशित अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्। केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।
समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।
धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:
- केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी सञ्चार प्रणाली हुन्।
- अरु इलेक्ट्रोनिक प्रणालीले ऊर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी नियन्त्रण प्रणाली हुन्।
एन्टेना
[सम्पादन गर्नुहोस्]डिजिटल सर्किट
[सम्पादन गर्नुहोस्]कम्प्युटर र इलेक्ट्रोनिक क्वार्ज घडिहरू डिजिटल सर्किटबाट बनाइन्छ।
जटिल उपकरणहरू:
- माइक्रोप्रोसेसर
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इलेक्ट्रोनिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।