जनगणना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनगणना मार्फत कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गरिन्छ। निस्चित समयको अन्तरालमा सरकारी निकाय मार्फत गरिने यो नै जनसङ्ख्याको औपचारिक गणना हो। नेपालमा प्रत्येक १० वर्षको अन्तरालमा जनगणना गरिन्छ।नेपालमा बिसंं१९६८मा पहिलोपल्ट जनगणना भएको थियो। [१][२] अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० वर्ष अगाडिको चीनको थियो। [३]

विभिन्न देशका जनगणनाहरू[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।[४]

भारत[सम्पादन गर्नुहोस्]

भारतमा सन् १८८१मा पहिलो जनगणना लिइएको थियो। [५]

अफगानिस्तान[सम्पादन गर्नुहोस्]

अल्बेनिया[सम्पादन गर्नुहोस्]

अल्जेरिया[सम्पादन गर्नुहोस्]

एण्डोरा[सम्पादन गर्नुहोस्]

एङ्गोला[सम्पादन गर्नुहोस्]

एण्टिगुवा र बर्डुदा[सम्पादन गर्नुहोस्]

अर्जेन्टीना[सम्पादन गर्नुहोस्]

आर्मीनिया[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया[सम्पादन गर्नुहोस्]

अस्ट्रिया[सम्पादन गर्नुहोस्]

अजरबैजान[सम्पादन गर्नुहोस्]

बहामास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्नुहोस्]

  1. Shepard, Jon; Robert W. Greene (२००३), Sociology and You, Ohio: Glencoe McGraw-Hill, पृ: A–22, आइएसबिएन 0078285763  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Sullivan, Arthur; Steven M. Sheffrin (२००३), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Prentice Hall, पृ: ३३४, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Census - The Canadian Encyclopedia", Statistics Canada, "The first recorded census took place over 4000 years ago in China."  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०७ मिति
  4. राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज
  5. भारत की जनगणना 2011