टेलिस्कोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकाशमा भएका खगोलिय पिण्डहरु जस्तै तारा, ग्रह, उपग्रहहरु आदि अवलोकन गर्न प्रयोग गरिने उपकरणलाई टेलिस्कोप (अङ्ग्रेजी: Telescope) भनिन्छ । नाङ्गो आँखाले नदेखिने ताराहरुपनि टेलिस्कोपको मदतले राम्ररी देखिन्छ ।
टेलिस्कोपबाट टाढाका वस्तुहरु हेर्दा स्पष्ट तर उल्टो देखिन्छ्न् । यसले छरिएका प्रकाशका किरणहरूलाई एकत्रित गर्छ ।
टेलिस्कोपबाट सूर्यको अवलोकन गर्नुहुँदैन । यसो गर्दा आँखाको रेटिना क्षतिग्रस्त भई अन्धो हुने हुन्छ । टेलिस्कोपलाई साधारणतया दूरबिन भन्ने गरिन्छ ।
टेलिस्कोपमा दुईवटा कन्भेक्स लेन्सहरूको प्रयोग गरिएको हुन्छ । अब्जेटिभ लेन्स र आइलेन्स । यिनिहरूको दूरी घटबढ गर्न मिल्नेगरी राखिएको हुन्छ ।
अहिले सम्मकै सबैभन्दा ठूलो टेलिस्कोप हब्बल टेलिस्कोप हो । टेलिस्कोपको आविष्कार बैज्ञानिक ग्यालिलिई ग्यालिलियोले गरेका हुन् ।

The 100 inch (2.54 m) Hooker reflecting telescope at Mount Wilson Observatory near Los Angeles, USA.