ढाँचा:प्रथम लेख
स्वागतम्!
नमस्कार, हजुर, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।
कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।
विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।
- नयाँ पृष्ठ कसरी बनाउने
- तपाईँको पहिलो लेख
- राम्रा लेख कसरी लेख्ने
- विकिपिडियाका पाँच स्तम्भ
- सहायता पृष्ठ
- स्वशिक्षा
म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{मद्दत}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! ~~~~
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:प्रथम लेख}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग
यो ढाँचा प्रयोग गर्न, प्रयोगकर्ताको वार्ता पृष्ठमा यो {{subst:First article}} थप्नुहोस्।
प्रयोगकर्तालाई चेतावनी दिन प्रयोगकर्ताको वार्ता पृष्ठमा अन्य ढाँचा प्रयोग गर्नुअघि कृपया, परीक्षण ढाँचाको सूचक प्रयोगमा जोड दिनुहोला।
मापदण्डहरू:
- प्रासङ्गिक पृष्ठ: {{subst:First article|लेखकोनाम}}
- अन्य नामस्थानमा: {{subst:First article|ढाँचाकोनाम|namespace=ढाँचाकोनाम}}
- शीर्षलेखको "स्वागत" दबाउन: {{subst:First article|लेखकोनाम|header=no}}
- टेम्प्लेटमा प्रयोगकर्ताको "योगदानका लागि धन्यवाद" प्रदर्शन गर्न: {{subst:First article|thanks=yes}}