तिरुपती बेङ्कटेश्वर मन्दिर
स्वरूप
तिरुपति बालाजी | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | तिरुपति |
सम्बन्धन | हिन्दुत्व |
राज्य | आन्ध्र प्रदेश |
देश | भारत |
निकाय | तिरुमला तिरुपति देवस्थान |
वेबसाइट | tirumala.org |
वास्तुकला प्रकार | द्रविण कला |
शिलालेख | द्रविण भाषा |
अवस्थिति | ८५३ मी (२,७९९ फिट) |
भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिर
वर्ष २०७० साल मा ६ सय ५० करोड भारतीय रुपैयाँ आम्दानी भएको तिरुपती बालाजीलाई भारतको सबभन्दा धनी तीर्थ मानिन्छ ।तमिल भाषामा 'श्री' लाई तिरु' भनिन्छ । हिन्दु धर्ममा 'श्री' भनेको लक्ष्मी हुन्, विष्णुलाई उनको पति मानिन्छ । साँचो हृदयले भगवान् तिरुपतीको दर्शन गर्नेको मनकामना पूरा हुने विश्वास छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Tirumala Tirupati Devastanamulu", Tirumala.org, अन्तिम पहुँच १७ जुन २०१३। वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २००२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]बालाजी सबभन्दा धनी तीर्थ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०९ मिति
विकिमिडिया कमन्समा तिरुपती बेङ्कटेश्वर मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।