सामग्रीमा जानुहोस्

नारायणगढ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणगढ बजार

नारायणगढ वा नारायणघाट नेपालकोमध्यतिर पर्ने स्थान हो। यो चितवन जिल्लाको भरतपुर नगरपालिकामा अवस्थित छ । यो नारायणी नदीको छेउमा छ भने पूर्व-पश्चिम राजमार्गको मध्यभाग मानिन्छ । यसको पश्चिममा लुम्बीनी अञ्चलको नवलपरासी पर्छ । नारायणघाट व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो।

=‌‌भुगोल=‌‌‌‌

[सम्पादन गर्नुहोस्]

यहाँ धेरैजसो गर्मी हुन्छ। यो भित्री मधेशमा पर्छ ।

यहाँ एपेक्स कलेज, सप्तगण्डकी, अर्किड कलेज