पुमोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुमोरी
सर्वोच्च बिन्दु
उचाइ७,१६१ मी (२३,४९४ फिट)
प्रमुखता१,२७८ मी (४,१९३ फिट)
सूची
भूगोल
पुमोरी is located in नेपाल
पुमोरी
पुमोरी
नेपालको नक्सामा पुमोरीको स्थान
स्थाननेपाल-तिब्बत
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहण१९६२ जेरहार्ड लेन्सेर
सबैभन्दा सजिलो मार्गबरफ/हिम

पुमोरी (अङ्ग्रेजी: Pumori) (र Pumo Ri) एक हिमाली पर्वत हो जो नेपालतिब्बतको सिमानामा महालङ्गुरको भागमा आबस्थित छ । पुमोरी सगरमाथादेखि आठ किलोमिटर पश्चिममा आवस्थित छ । सेर्पा भाषामा पुमोरीको अर्थ अविवाहित पुत्री भनिन्छ, जेओर्गे मल्लोरी द्वारा नामकरण ।[१]

पुमोरीको दृश्य काला पत्थरबाट

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कतिपय पर्वतारोही एसलाई सगरमाथाको छोरी भनेन्गर्छन्

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]