बेन्जामिन नेतन्याहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन्जामिन नेतन्याहु
בנימין נתניהו
इजरायलका प्रधानमन्त्री
कार्यकाल
३१ मार्च २००९ – १३ जुन २०२१
राष्ट्रपतिसिमोन पेरेस
पूर्वाधिकारीइहुद ओलमेर्ट
उतराधिकारीनाफ्ताली बेनेट
कार्यकाल
१८ जुन १९९६ – ६ जुलाई १९९९
राष्ट्रपतिएजेर वेल्मेर
पूर्वाधिकारीसिमोन पेरेस
उतराधिकारीएहुद बरक
विपक्षी नेता
कार्यकाल
२८ मार्च २००६ – ३१ मार्च २००९
प्रधानमन्त्रीएरियल सारोन
इहुद ओलमेर्ट
पूर्वाधिकारीअमिर प्रेतेज
उतराधिकारीत्रिज्पि लविनि
अर्थ मन्त्री
कार्यकाल
२८ फरवरी २००३ – ९ अगस्त २००५
प्रधानमन्त्रीएरियल सारोन
पूर्वाधिकारीसिल्वोन सल्मोन
उतराधिकारीइहुद ओलमेर्ट
इजरायलको विदेश मन्त्री
कार्यकाल
६ नोभेम्बर २००२ – २८ फेब्रुअरी २००३
प्रधानमन्त्रीएरियल सारोन
पूर्वाधिकारीसिमोन पेरेस
उतराधिकारीसिल्वन शल्मोन
इजरायलको विदेश मन्त्री
कार्यकाल
२६ डिसेम्बर १९८८ – ११ नोभेम्बर १९९१
प्रधानमन्त्रीयिट्जाक शमी
मन्त्रीMoshe Arens
Moshe Arens
पूर्वाधिकारीरोनि मिलो
उतराधिकारीयोस्सि बेलिनि
व्यक्तिगत विवरण
जन्म (1949-10-21) २१ अक्टोबर १९४९ (उमेर ७४)
तेल अबिब, इजरायल
राजनीतिक दललिकुड
जीवन साथी(हरू)Miriam Weizmann (Until 1978)
Fleur Cates (1981–1984)
Sara Ben-Artzi (1991–वर्तमान)
सन्तान(हरू)3
निवासजेरुसेलम
मातृ शिक्षाप्रतिष्ठानम्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी
हार्वर्ड विश्वविद्यालय
हस्ताक्षर
सैन्य सेवा
निष्ठा Israel
शाखा/सेवाचित्र:Idf logo4.png Israel Defence Forces
श्रेणीकप्तान
एकाइSayeret Matkal
लडाई/युद्धहरूWar of Attrition
योम किपुर युद्ध

बेन्जामिन नेतन्याहु (यहूदी: בִּנְיָמִין נְתַנְיָהוּ; जन्म: अक्टोबर २१, १९४९) इजरायलको १९९६ देखि १९९९ सम्म र २००९ देखि २०२१ सम्म प्रधानमन्त्री र हालका प्रतिपक्षी नेता हुन्। नेतन्याहु हाल केन्सेटका सदस्य र लिकुड पार्टीका अध्यक्ष रूपमा सेवा गर्दैछन्। यहूदी आमाबाबुको कोखबाट बेन्जामिन नेतन्याहु इजरायलको तेल अबिबमा जन्मेका हुन्।[१][२] नेतन्याहु इजरायल राज्यको स्थापना पछि इजरायलमा जन्मेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।[३]

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन र करियर[सम्पादन गर्नुहोस्]

नेतन्याहु सन् १९४९ मा तेल अबिब, इजरायलमा इजरायली आमा टेजिला सेगाल (२८ अगस्ट १९१२ - ३१ जनवरी २०००) र एक वरस-जन्म बुबा प्रोफेसर बेन्जियो नेतन्याहु (१९१०-२०१२) तीन छोरा छोरीको वीचमा उनको जन्म भएको थियो। नेतन्याहुको अशकेनाजी यहूदी र सेफार्दिक यहूदीको मिश्रीत वंशज हुन्।[३] उनले प्रारम्भिक शिक्षा जेरुसेलमबाट नै लिएका थिए। उनले हेनरीइट्टा इसोल्ड प्राथमिक विद्यालयमा भर्ना भएका थिए। शिक्षक रूथ रुबेनस्टेनले नेतन्याहु कक्षा ६ मा पढदा गरेको मूल्याङ्कन अनुसार उनी विनम्र, भद्र र सहयोगी थिए भने उनी आफ्नो काम जिम्मेवार र समयनिष्ठ भएर गर्ने आनुशासितका साथै हँसिलो, साहसी, सक्रिय र आज्ञाकारी पनि थिए।[४]

प्रारम्भिक राजनीतिक क्यारियर, १९८८-९६[सम्पादन गर्नुहोस्]

बेन्जामिन नेतन्याहु सन १९८८ को विधान सभा निर्वाचनमा इजरायल फर्के र लिकुड पार्टीमा सामेल भएका थिए। लिकुड पार्टीको आन्तरिक चुनाव भयो र नेतन्याहु पार्टी सूचीमा ५औँ स्थानमा परेका थिए। पछि उनी केन्सेट सदस्यको रूपमा निर्वाचित भए र उनलाई विदेशी मन्त्री मोशे अरेन्सको एक सहायकको रूपमा नियुक्त गरियो।

पहिलो प्रधानमन्त्रीकाल १९९६-९९[सम्पादन गर्नुहोस्]

दोस्रो प्रधानमन्त्रीकाल २००९-१३[सम्पादन गर्नुहोस्]

तेस्रो प्रधानमन्त्रीकाल २०१३-१५[सम्पादन गर्नुहोस्]

चौथो प्रधानमन्त्रीकाल २०१५-हाल सम्म[सम्पादन गर्नुहोस्]

राजनीतिक स्थिति[सम्पादन गर्नुहोस्]

आर्थिक दृष्टिकोण[सम्पादन गर्नुहोस्]

नेतन्याहु स्वतन्त्र बजारीकरणका समर्थका रूपमा रहेका छन्।[५] आफ्नो पहिलो अवधिमा प्रधानमन्त्रीका रूपमा उहाँले बैङ्किङ क्षेत्र, विदेश लगानी गर्न बाधा, सरकार जमानत र प्रत्यक्ष क्रेडिटको अनिवार्य खरिद हटाउने सुधार गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. David Remnick (२३ जनवरी २०१३), "Bibi's Blues", The New Yorker 
  2. The Enduring Influence of Benjamin Netanyahu's Father Judy Dempsey, 3 May 2012, Carnegie Endowment for International Peace
  3. ३.० ३.१ Netanyahu: I have Sephardic roots as well Itamar Eichner, Published: 25.05.16
  4. Lidman, Melanie (२८ अगस्ट २०१२), "PM was 'responsible' sixth-grader, evaluation shows", The Jerusalem Post, अन्तिम पहुँच ३० अगस्ट २०१२ 
  5. Beyond Regionalism?: Regional Cooperation, Regionalism and Regionalization in the Middle East, by Cilja Harders, Matteo Legrenzi (Ashgate 2013), page 191

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]