भद्राद्री कोठागुडम जिल्ला
भद्राद्री कोठागुडम जिल्ला | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | कोठागुडम |
मण्डल | २४ |
क्षेत्रफल | |
• कुल | ७८८९.२९ किमी२ (३०४६.०७ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०२०) | |
• कुल | ११५३१०५ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
• सहरी | ३१.७१% |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
भद्राद्री कोठागुडम जिल्ला भारतको तेलङ्गाना राज्यको पूर्वी क्षेत्रको एउटा जिल्ला हो। कोठागुडम सहर जिल्ला सदरमुकाम हो। क्षेत्रफलको हिसाबले, भद्राद्री कोठागुडम राज्यको ७,४८३ किमी २ (२,८८९ वर्ग माइल) क्षेत्रफल भएको सबैभन्दा ठुलो जिल्ला हो।
भूगोल
[सम्पादन गर्नुहोस्]भद्राद्री कोठागुडम तेलङ्गानाको सबैभन्दा पूर्वी जिल्ला हो र यो ७,४८३ वर्ग किलोमिटर (२,८८९ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यस जिल्लालाई उत्तर र उत्तरपूर्वमा छत्तीसगढ राज्यको बिजापुर र सुकमा जिल्लाहरू, पूर्वमा पूर्वी गोदावरी जिल्लाले, दक्षिण र दक्षिणपूर्वमा खम्मम जिल्ला र पश्चिम गोदावरी जिल्लाले पश्चिममा महबुबाद जिल्ला र उत्तरपश्चिममा मुलुगु जिल्लाले घेरेको छ।[१]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]भारतको सन् २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या १०६९,२६१ छ।[१]
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]जिल्लामा भद्रचलम र कोठागुडम गरी दुईवटा राजस्व विभागहरू छन् र २३ मण्डलहरूमा उप-विभाजित छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Bhadradri-Kothagudem district", Official website of Medchal district, मूलबाट १० जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१७ मिति