मदिलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मदिलो
American silverberry (Elaeagnus commutata)
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: रोसालेस
परिवार: Elaeagnaceae
वंश: Elaeagnus
L.
Species

See text

मदिलो (/ˌɛlˈæɡnəs/)[१] अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलपझैँ सेतो टल्कने भएको फूल फुल्ने वनस्पति तथा यसको फल हो । यसको फल औषधीका रूपमा समेत सेवन गरिन्छ । यो दक्षिण तथा पूर्वी एसिया, उत्तर अमेरिका तथा युरोका केही भूभागमा पाइने गर्छ । यसका ५० देखी ७० वटा सम्म प्रजातिहरू रहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sunset Western Garden Book, १९९५, पृ: 606–7, आइएसबिएन 978-0-376-03850-0 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]