महालङ्गुर हिमशृङ्खला
स्वरूप
महालङ्गुर हिमशृङ्खला | |
---|---|
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | नेपाल |
District | सोलुखुम्बु जिल्ला |
भौतिक विषेशताहरू | |
लम्बाइ | 80 units? |
महालङ्गुर हिमशृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमशृङ्खला हो। यो हिमशृङ्खला हिमालय पर्वत शृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमशृङ्खला रोल्वालिङ हिमाल र चोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [१]
विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालु र चोयू हिमाल महालङ्गुर हिमशृङ्खलामा रहेका छन्।
पानोरमा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27 (59): 116–120, अन्तिम पहुँच मे १, २०११।
विकिमिडिया कमन्समा महालङ्गुर हिमशृङ्खला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |