मानसरोवर
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
मानसरोवर Mapam Yumco मानस सरोवर | |
---|---|
रहेको स्थान | तिब्बत |
भौगोलिक निर्देशांक | ३०°४०′००″उ॰ ८१°३०′००″पू॰ / ३०.६६६६७°N ८१.५००००°Eनिर्देशाङ्कहरू: ३०°४०′००″उ॰ ८१°३०′००″पू॰ / ३०.६६६६७°N ८१.५००००°E |
सतहको क्षेत्रफल | ४१० किमी२ (१६० वर्ग माइल) |
अधिक गहिराई | ९० मी (३०० फिट) |
सतहको उचाई | ४,५९० मी (१५,०६० फिट) |
जम्ने | हिउँद |
नामकरण र अवस्थिति
[सम्पादन गर्नुहोस्]मानसरोवर तिब्बतमा रहेको हिन्दु धर्मको र बुद्ध धर्मको धार्मिक महत्त्व लिएको ताल हो। संस्कृत भाषामा मानस सरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिनिने यो ताल समुन्द्र सतहबाट करिब ४,५९० मिटरको उचाईमा अवस्थित छ। यो ताल ल्हासाबाट ९४० किलोमिटर (५८० माइल)को दुरीमा रहेको छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने ४० कि.मि. उत्तरमाकैलास पर्वत रहेको छ ।
निकास
[सम्पादन गर्नुहोस्]प्राकृतिक महत्त्व
[सम्पादन गर्नुहोस्]धार्मिक एवं पर्यटकीय महत्त्व
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मानसरोवर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Charles Allen. (1999). The Search for Shangri-la: A Journey into Tibetan History, p. 10. Little, Brown and Company. Reprint: Abacus, London. 2000. ISBN 0-349-11142-1.