राजशाही
राजशाही
রাজশাহী | |
---|---|
सहर | |
माथिबाट: क्षितिजको काखमा राजशाही सहर, सहिद कम्रूज्जमन रङ्गशाला,युनिभर्सिटी अफ राजशाही को पहिलो आधिकारिक भवन, केन्द्रीय पार्क, भरेन्द्रा रिसर्च सङ्ग्रहालय,राजशाही कलेजको प्रशासकीय भवन | |
उपनाम: रेसम सहर | |
बङ्गलादेशको नक्सामा राजशाही | |
निर्देशाङ्क: २४°२२′उ॰ ८८°३६′पू॰ / २४.३६७°N ८८.६००°Eनिर्देशाङ्कहरू: २४°२२′उ॰ ८८°३६′पू॰ / २४.३६७°N ८८.६००°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | राजशाही जिल्ला |
स्थापना | १७०० |
नगरपालिका | १८७६ |
स्तरीय सहर | १९९१ |
सरकार | |
• प्रकार | नगर निगम |
• अङ्ग | राजशाही सिटी निगम |
क्षेत्रफल | |
• सहर | ९६.६८ किमी२ (३७.३३ वर्ग माइल) |
• महानगर | ९०० किमी२ (३०० वर्ग माइल) |
उन्नतांश | १८ मिटर (५९ फिट) |
जनसङ्ख्या (२०११)[३] | |
• सहर | ७६३९५२ |
• महानगर | ८७८५०० |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाकीय कोडहरू | ६०००,६१००,६२०३ |
राष्ट्रिय सम्पर्क कोड | +८८० |
सम्पर्क कोड | ०७२१ |
प्रहरी | राजशाही महानगरीय प्रहरी |
विमानस्थल | शाह मख्दुल विमानस्थल |
वेबसाइट | erajshahi |
राजशाही (बङ्गाली: রাজশাহী) ऐतिहासिक रामपुर चिनारीको नाम रेशमको सहर बङ्गलादेशको महानगर पालिका हो । भने बङ्गलादेशको ठुला सहर मध्ये एक हो । यो सहरमा लगभग १ मिलियन जनसङ्ख्या रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]भूगोल
[सम्पादन गर्नुहोस्]प्रविधि
[सम्पादन गर्नुहोस्]हावापानी
[सम्पादन गर्नुहोस्]- राजशाहीको हावापानीको विस्तृत जानकारी
राजशाहीको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम रेकर्ड °से (°फे) | ३०.० (८६.०) |
३५.४ (९५.७) |
४०.३ (१०४.५) |
४५.१ (११३.२) |
४४.८ (११२.६) |
४३.६ (११०.५) |
३९.७ (१०३.५) |
३५.५ (९५.९) |
३९.२ (१०२.६) |
३५.३ (९५.५) |
३४.३ (९३.७) |
३०.३ (८६.५) |
४५.१ (११३.२) |
उच्चतम औसत °से (°फे) | २५.४ (७७.७) |
२८.० (८२.४) |
३३.५ (९२.३) |
३५.९ (९६.६) |
३४.८ (९४.६) |
३३.३ (९१.९) |
३२.० (८९.६) |
३२.० (८९.६) |
३२.३ (९०.१) |
३१.९ (८९.४) |
२९.५ (८५.१) |
२६.१ (७९.०) |
३१.२ (८८.२) |
दैनिक औसत °से (°फे) | १८.५ (६५.३) |
२०.६ (६९.१) |
२५.७ (७८.३) |
२८.८ (८३.८) |
२९.१ (८४.४) |
२९.४ (८४.९) |
२८.९ (८४.०) |
२९.१ (८४.४) |
२९.१ (८४.४) |
२७.६ (८१.७) |
२३.५ (७४.३) |
१९.४ (६६.९) |
२५.८ (७८.५) |
न्यूनतम औसत °से (°फे) | १०.२ (५०.४) |
१३.३ (५५.९) |
१८.० (६४.४) |
२१.७ (७१.१) |
२३.५ (७४.३) |
२५.५ (७७.९) |
२५.९ (७८.६) |
२६.२ (७९.२) |
२५.९ (७८.६) |
२३.४ (७४.१) |
१७.६ (६३.७) |
१२.८ (५५.०) |
२०.३ (६८.६) |
न्यूनतम रेकर्ड °से (°फे) | १.८ (३५.२) |
३.९ (३९.०) |
८.६ (४७.५) |
१०.८ (५१.४) |
१४.४ (५७.९) |
२०.३ (६८.५) |
१९.४ (६६.९) |
१८.३ (६४.९) |
१२.६ (५४.७) |
११.४ (५२.५) |
७.० (४४.६) |
४.२ (३९.६) |
१.८ (३५.२) |
औसत वर्षा मिमी (इन्च) | १३ (०.५) |
१५ (०.६) |
२७ (१.१) |
३९ (१.५) |
१२९ (५.१) |
२७२ (१०.७) |
३०१ (११.९) |
२६१ (१०.३) |
२३४ (९.२) |
११२ (४.४) |
१४ (०.६) |
२ (०.१) |
१,४१९ (५६) |
औसत सापेक्ष आर्द्रता (%) | ४० | ३५ | ३७ | ४० | ५१ | ७९ | ८८ | ८५ | ८० | ६६ | ६२ | ५९ | ६० |
स्रोत: WeatherBase.Com |
पार्क र हरियाली
[सम्पादन गर्नुहोस्]सहिद जीया शिशु पार्क राजशाहीको एक महत्त्वपूर्ण तथा लोकप्रिय सार्वजनिक स्थलहरू मध्ये एक हो ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]संस्कार
[सम्पादन गर्नुहोस्]कला तथा पर्वहरू
[सम्पादन गर्नुहोस्]राजशाही एक शैक्षिक,कलाकृत सहर हो । यो सहर राजशाही रेशमको लागि बङ्गलादेश भर निकै प्रसिद्ध रहेको छ। जसबाट स्तरिय लुगाकपडा निर्माण गर्ने गरिन्छ । यो सहरमा बरेन्द्रा सङ्ग्रहालय रहेको छ। जहाँ विभिन्न प्रकारका स्थानीय कलाकृति तथा कलात्मक मुर्तिहरूको सङ्ग्रह गरिएको छ ।
मिडिया
[सम्पादन गर्नुहोस्]Aस्थानीय एफएम स्टेसनहरू, रेडियो पद्मा,९९.२ मेगाहर्ज. रेडियो फोर्टिन ८८.० मेगाहर्ज
खेलकुद
[सम्पादन गर्नुहोस्]यस राजशाही सहरमा सहिद कम्रूज्जमन रंगशाल नामक रंगशाला रहेको छ । यो सहिद कम्रूज्जमन रंगशालको कुल दर्शक क्षमता पन्ह्र हजार भन्दा धेरै रहेको (१९,००० +) छ । जसलाई सामान्यतया राजशाही जिल्ला रंगशाला पनि भन्ने गरिन्छ। आधारभुत रूपमा यो सहिद कम्रूज्जमन रंगशालको प्रयोग क्रिकेट खेलका लागि गर्ने गरिन्छ । यसबाहेक यो सहरमा अन्य विभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका टेनिस कम्प्लेक्स तथा विभिन्न खेलकुद सम्बन्धि तालिम केन्द्रहरू पनि रहेको छ ।
केही राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल खेलाडीहरू पनि यो सहर वा स्थानमा जन्मिएका थिए । जसका उदाहरणका रूपमा राष्ट्रिय क्लब स्तरीय खेलाडीहरू डिगोन्टो प्रोशरी तथा सोनली ओटिटलाई लिन सकिन्छ । यो सहरमा केही स्तरीय फुटबल तालिम केन्द्रहरू समेत रहेको छ । भने फुटबलको जिल्ला रंगशाला पनि रहेको छ ।
राजशाही हक्कीका लागि पनि प्रसिद्ध ठाउँ होख । रमजशाहीमा विभिन्न प्रकारका स्थानीय हक्की क्लबहरू छन् भने विभिन्न खाले हक्कि प्रतियोगिताहरू पनि हुने गर्दछन् ।
यातायात
[सम्पादन गर्नुहोस्]रोड
[सम्पादन गर्नुहोस्]रेलवे
[सम्पादन गर्नुहोस्]हवाई माध्यम
[सम्पादन गर्नुहोस्]स्वास्थ्य
[सम्पादन गर्नुहोस्]यो सहरमा धेरै सरकारी तथा गैर सरकारी हस्पिटलहरू रहेको छ । यहाँ रहेको राजशाही मेडिकल कलेज|हस्पिटल एक प्रमुख हस्पिटल तथा शैक्षिक संस्था हो । यस्तै गरी यहाँ विभिन्न बालबालिका मैत्री हस्पिटलहरू छन्,एउटा छाती सम्बन्धि हस्पिटल,एउटा जिल्ला स्तरीय सरकारी हस्पिटल र क्रिश्चियन मार्गिहरूको हस्पिटल पनि यो सहरमा प्रमुख रूपमा रहेको छ । साथै दुईवटा निजी मेडिकल कलेज हस्पिटल पनि यो सहरमा रहेको छ ।
शिक्षा
[सम्पादन गर्नुहोस्]राजशाही बङ्गलादेशको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रीय क्षेत्र हो । त्यसैले राजशाहीलाई बङ्गलादेशको 'शैक्षिक सहर ' भन्ने गरिन्छ । यो सहरमा धेरै संख्यामा सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाहरू रहेको छ । यो सहरमा रहेको राजशाही कलेज ढाका कलेज पछिको बङ्गलादेशकै सबैभन्दा पुरानो कलेज हो । यस्तै युनिभर्सिटी अफ राजशाही पनि बङ्गलादेशको दोस्रो पुरानो विश्वविद्यालय हो । जसलाई राजशाही इन्जिनियरिङ कलेजको नामबाट पनि चिन्ने गरिन्छ।[४]
सहायक शैक्षिक संस्थाहरूको सुचि:
- ब्यारिड मेडिकल कलेज
- गभर्नमेन्ट सिटी कलेज,राजशाही
- गभर्नमेन्ट विमिन कलेज,राजशाही
- इस्लामी बैङ्क मेडिकल कलेज
- मोहनोगोर कलेज,राजशाही
- न्यू गभर्नमेन्ट डिग्री कलेज,राजशाही
- नर्थ बङ्गाल इन्टरनेसनल युनिभर्सिटी
- राजशाही कलेज
- राजशाही मेडिकल कलेज
- राजशाही युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी
- युनिभर्सिटी अफ राजशाही
- भेरेन्द्रा सरकारी कलेज,राजशाही
- भेरेन्द्रा विश्वविद्यालय
स्मरणीय व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]- ऋत्विक घटक
- सेलिना हुसेन उपन्यासकार,वर्तमान बंगला एकेडेमीको संचालक
- सब्बिर रहमान बङ्गलादेशी राष्ट्रिय क्रिकेट खेलाडी
- सर जधुनाथ सरकार इतिहासकार
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- बङ्गलादेशको सहर तथा गाउँको सुचि
- राशाही युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी
- राजशाही युनिभर्सिटी
बाह्य कडी
[सम्पादन गर्नुहोस्]- Map of Rajshahi District
- E-Rajshahi (in English) वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०१ मिति, an online portal for information and government services managed by Rajshahi City Corporation
- FinancialExpress-bd.com, News about LSE survey
- Betar.org.be, Radio Bangladesh website for information on Bangladesh Betar
- World-Airport-Codes.com, information on Shah Mokhdum Airport
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बङ्गलादेशको जिल्ला अनुसारको जनसङख्या", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट १७ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १० जुन २००७ मिति - ↑ "राजशाहीमा प्रधानमन्त्रीले नयाँ प्रहरी चौकीको उत्घाटन गर्नुभयो", राइजिङ सन, २०१८-०२-२२, अन्तिम पहुँच २०१८-०९-१५।
- ↑ " सन् २००८ को तथ्याङ्क, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग" वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २००९ मिति
- ↑ "राजशाहीमा रहेका विश्वविद्यालय", रुयट, अन्तिम पहुँच २०१६-१२-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२५ मिति