विकिपिडिया:डेटाथन
डेटाथन | |
---|---|
आरम्भ | अप्रिल १, २०१५ |
समाप्ति | अप्रिल ३०, २०१५ |
उद्घाटन | २०१५ |
सहभागीहरू | नेपाली विकिपिडियन |
संरक्षक(हरू) | सरोज कुमार ढकाल |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन गरिरहेको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य कुनै पनि भाषाको लेख वा पृष्ठलाई विकिपिडियाको अन्य भाषाको सोही लेखसँग जोड्नु वा शब्दहरूको मेटा लिङ्क राख्नु रहेको छ । यस प्रतियोगिताको प्रथम संस्करणको नारा विश्वलाई नेपालबारे जान्ने अवसर सिर्जना गरौँ (अङ्ग्रेजी: "Let the world know about Nepal") राखिएको छ ।
विकिडेटा भनेको के हो ?
[सम्पादन गर्नुहोस्]
प्रतियोगिता सम्बन्धी तथ्याङ्क |
प्रथम सम्पादन गर्नेः Learnerktm |
प्रथम सम्पादन गर्ने महिलाः Silpa Acharya |
प्रतियोगितामा भएको जम्मा सम्पादन: १५०२९ |
सहभागिताः महिला (१४ %) / पुरूष (८६ %) |
जम्मा सहभागीहरूः ४३ (सहभागीहरूको पूर्ण सूची) |
, बढि सम्पादन गर्नेः तुलसी भगत (४७१५) |
, बढि सम्पादन गर्नेः Nilamkarn (४६५५) |
, बढि सम्पादन गर्नेः Learnerktm (२०१४) |
, बढि सम्पादन गर्नेः राम प्रसाद जोशी (११५९) |
, बढि सम्पादन गर्नेः Sanjit Khulal Magar (६२७) |
, बढि सम्पादन गर्नेः Ujjwalhatuwal (६१९) |
, बढि सम्पादन गर्नेः Punyaswori Prajapati (३१६) |
, बढि सम्पादन गर्नेः Soni Chaurasia (९४) |
, बढि सम्पादन गर्नेः Janak Raj Bhatta (८६) |
, बढि सम्पादन गर्नेः Prabina Karki (५०) |
तथ्याङ्क {{{तथ्याङ्क मिति}}} सम्म |
विकिडेटा एक अन्तरसञ्जाल युक्त डेटाबेस हो जसलाई मानिस तथा मेसिनले सँगसगै सम्पादन गर्न सक्दछन् ।
विकिडेटा एक स्वतन्त्र ज्ञान आधार हो जसलाई मानिस वा मेसिनले पढ्न वा सम्पादन गर्न सक्छन् । मिडिया (तस्वीर, चलचित्र तथा श्रव्यसामग्रीहरू)को लागि विकिमिडिया कमन्स भए जस्तै यो डेटा (तथ्याङ्क)का लागि हो । यसले अन्तर विकि सन्दर्भसामग्रीहरू तथा तथ्याङ्कीय जानकारीहरू जस्ता संरचित डेटा (तथ्याङ्क)को उपलब्धता र केन्द्रीकरणलाई सहज बनाउँछ । विकिडेटामा मिडियाविकि सफ्टवेरले पहिचान गर्ने सबै भाषाका तथ्याङ्कहरू संग्रहित छन् ।
किन विकिडेटामा नेपाली लेखहरू जोड्नु आवश्यक छ ?
[सम्पादन गर्नुहोस्]- नेपाली लेखहरूलाई विकिडेटामा जोड्नाले विभिन्न आयोजना प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई नेपाली विकिपिडियामा आउन आकर्षित गर्दछ ।
- नेपाली विकिपिडिया विभिन्न अरू विकिपिडियाहरूसँग जोडिएको कारणले नेपाली विकिपिडियालाई खोजी गर्ने इन्जिनहरूले राम्रो स्तरमा राख्नेछन् |
- विकिडेटा भनेको वेब मेटाडेटा रिपोजिटरी हो; यो विकिपिडियाले मात्र नभएर संसारका विभिन्न संस्थाहरूले प्रयोग गर्दछन् ।
- विकिडेटाको रिजोनेटर प्रयोग गरेर नेपाली सामग्रीको बारेमा पनि पानाहरू बनाउन सम्भव हुनेछ, त्यसले नेपाली सामग्रीको बारेमा विभिन्न भाषाहरूमा लेखहरू बन्न सहयोग पुग्दछ ।
सहभागीताको लागि आवेदन
[सम्पादन गर्नुहोस्]डेटाथनमा सहभागी हुनेको लागि सहभागीहरूले आवेदन फारम भरी पेश गर्नुहोस् । आवेदन फारममा पेश भएको जानकारी पुनरावलोकन गरी सहभागी सुचीमा सुचीकृत गरिनेछ ।
महत्वपूर्ण मितिहरू
[सम्पादन गर्नुहोस्]- कार्यक्रम शुरू हुने मितिः १ अप्रिल २०१५
- आवेदन दर्ता बन्द हुने मितिः २३ अप्रिल २०१५
- कार्यक्रम समाप्त हुने मितिः ३० अप्रिल २०१५
- विजेता घोषित गरिने मितिः मे २०१५ को शुरूमा
पुरस्कार
[सम्पादन गर्नुहोस्]प्रतियोगिता अवधि भरी प्रतियोगिताको नियमानुसार सबैभन्दा बढी सम्पादन गर्ने व्यक्तिलाई नगद राशी रू. ५०००।०० र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिता विजेता
[सम्पादन गर्नुहोस्]- तुलसी भगत (४७१५)
प्रतियोगिता सम्बन्धी नियमहरू
[सम्पादन गर्नुहोस्]- यस प्रतियोगितामा सहभागि हुनको लागि सहभागीले प्रयोगकर्ता खाता खोली आवेदन फारम भर्नु पर्नेछ।
- आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
- सहभागिबाट प्रतियोगिताको शुरू भए पश्चातको सम्पादनलाई मात्र प्रतियोगितमा सामेल गरिनेछ र प्रतियोगिता सम्पन्न मिति पश्चात गरिएको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
- विकिडाटामा पहिला जोडिएको पृष्ठ गलत भएको खण्डमा गरिएको सुधारलाई पनि सम्पादन मानिनेछ ।
सम्पादन तालिका
[सम्पादन गर्नुहोस्]डेटाथन प्रतियोगितामा गरिएको कुल सम्पादन संख्या
तथ्याङ्क
[सम्पादन गर्नुहोस्]मिति | अप्रिल १ | अप्रिल २ | अप्रिल ३ | अप्रिल ४ | अप्रिल ५ | अप्रिल ६ | अप्रिल ७ | अप्रिल ८ | अप्रिल ९ | अप्रिल १० | अप्रिल ११ | अप्रिल १२ | अप्रिल १३ | अप्रिल १४ | अप्रिल १५ | अप्रिल १६ | अप्रिल १७ | अप्रिल १८ | अप्रिल १९ | अप्रिल २० | अप्रिल २१ | अप्रिल २२ | अप्रिल २३ | अप्रिल २४ | अप्रिल २५ | अप्रिल २६ | अप्रिल २७ | अप्रिल २८ | अप्रिल २९ | अप्रिल ३० |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सम्पादन | १२६ | १२४ | ५२ | ४२ | ६३९ | १४३३ | ८३६ | ८० | १३७ | २१३ | ५६९ | ४१६ | ५५ | ४४४ | ३०८ | ४०० | ३२६ | १००० | ३३८ | ८९१ | ८७४ | ७३८ | ८२० | ९९९ | १९८ | २७ | ३३४ | २६ | ५८५ | १९३९ |
समग्रमा जोडेर कूल सम्पादन |
१२४ | २५० | ३०२ | ३५४ | ९९३ | २४२६ | ३२५२ | ३३३२ | ३५२९ | ३७४२ | ४३११ | ४७२७ | ४७८२ | ५२२६ | ५५३४ | ५९३४ | ६२६० | ७२६० | ७५९८ | ८४८९ | ९३६३ | १०१०१ | १०९२१ | ११९२० | १२११८ | १२१४५ | १२४७९ | १२५०५ | १३०९० | १५०२९ |
कसरी सम्पादन वा योगदान गर्ने ?
[सम्पादन गर्नुहोस्]यसकार्यले प्रभावित पार्ने आयोजना : विकिडेटा ,
इन्टरविकि लिङ्क कसरी राख्ने?
कदम १[सम्पादन गर्नुहोस्]सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस् कदम २[सम्पादन गर्नुहोस्]कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki कदम ३[सम्पादन गर्नुहोस्]त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस् कदम ४[सम्पादन गर्नुहोस्]निश्चित गर्ने मा क्लिक गर्नुहोस् ! कदम ५[सम्पादन गर्नुहोस्]बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा । |
विकिडेटामा डिस्क्रिप्सन, लेबल र स्टेटमेन्ट कसरी थप्ने?
कदम १[सम्पादन गर्नुहोस्]सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क सम्पादन गर्नुहोस् मा क्लिक गर्नुहोस् । कदम २[सम्पादन गर्नुहोस्]विकिडाटामा गइसकेपछी आफ्नो Preferences (प्राथमिकता)मा रहेको Gadgets (उपकरणहरू) खण्डमा क्लिक गरि त्यहाँ रहेका सबै उपकरणहरू सक्षम गर्नुहोस । कदम ३[सम्पादन गर्नुहोस्]अब विकिडाटामा सो लेख सम्बन्धी लेबल (Label) र डिस्क्रिप्सन (Description) राख्न सर्वप्रथम उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस लेबल (Label) मा लेखको नाम र डिस्क्रिप्सन (Description) मा लेखसँग सम्बन्धित जानकारी राखी सो लाई रक्षण गर्नुहोस । कदम ४[सम्पादन गर्नुहोस्]अब सो पृष्ठमा स्टेटमेन्ट (Statements) थप्न उक्त लेखको तलतिर रहेको एड "add" मा क्लिक गर्नुहोस । कदम ५[सम्पादन गर्नुहोस्]उक्त लेखमा कुन स्टेटमेन्ट थप गर्ने हो सो छान्नुहोस् तथा सो सँग सम्बन्धित जानकारी थप गर्नुहोस् । उदाहरण : लेखसँग सम्बन्धित नागरिक थप गर्नभए स्टेटमेन्टमा "country of citizenship" छानि सम्बन्धित जानकारी राखि रक्षण गर्नुहो्स । कदम ६[सम्पादन गर्नुहोस्]चित्रमा देखाए अनुसार Nepalमा क्लिक गरी रक्षण (save)मा क्लिक गर्नुहोस् । |
नेपाली विकिपिडियामा अन्तरविकि नभएका लेखहरू
[सम्पादन गर्नुहोस्]वाह्य सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- डेटाथनमा के गर्ने ?
- डेटाथनमा के गर्ने ? II
- डेटाथनमा के गर्ने ? III
- विकिडेटाबारे सबै जानकारी रहेको भिडियो
आयोजकहरू
[सम्पादन गर्नुहोस्]- कुरा गर्ने -- Coordinator/संयोजक
- सरोज(Saroj) (कुरा गर्ने)
- Zeetendra (कुरा गर्ने)
- निर्मल दुलाल (कुरा गर्नुहोस)
- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
- रमेश सिंह बोहरा इमेल पठाउने(✉✉)
- Nawaraj Ghimireकुरा गर्ने
- DULAL (मसँग कुरा गर्नुहोस्)
- Nabin K. Sapkota (कुरा गर्ने)
- (आयोजकहरू, प्रतियोगी हुन सक्ने छैनन्, आयोजकहरूले पुरस्कार वा प्रमाणपत्र प्राप्त गर्ने छैनन् )