"ग्रिनविच प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा सुधार गरियो
सा Nirmal Dulal द्वारा ग्रेनिच मान समय पृष्ठलाई ग्रिनविच प्रमाणिक समय मा सारियो: सही नाम
(कुनै भिन्नता छैन)

१०:१२, २० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

ग्रिनविच प्रमाणिक समय
समय क्षेत्र
समय क्षेत्रको विश्व नक्सा
युटिसी समय
GMTयुटिसी±००:००
हालको समय
१९:५६, २६ अप्रिल २०२४ जिएमटी [refresh]
युरोप समय क्षेत्र:
फिक्का नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
पश्चिम युरोपेली ग्रीष्मकालीन समय / बेलायती ग्रीष्मकालीन समय / आयरल्यान्डेेेली मान समय (युटिसी+१)
गुलाफी केन्द्रीय युरोपेली समय (युटिसी+१)
केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय (युटिसी+२)
पहेँलो पूर्व युरोपेली समय / कालिनिनग्राद समय (युटिसी+२)
गाढा पहेँलो पूर्व युरोपेली समय (युटिसी+२)
पूर्व युरोपेली ग्रीष्मकालीन समय (युटिसी+३)
फिक्का हरियो अधिकतम-पूर्व युरोपेली समय / मिन्स्क समय / युटिसी+३ / तुर्केली समय (युटिसी+३)
मानक समयलाई हल्का रङले अङ्कित गर्दछ भने ग्रीष्मकालीन समयलाई गाढा रङले अङ्कित गर्दछ।
अफ्रिकी समय क्षेत्र
    युटिसी−०१:०० काबु भेर्दी समय
    युटिसी±००:०० ग्रिनविच मान समय
    युटिसी±০০:০০
युटिसी+०१:००
ग्रिनविच मान समय
ग्रिनविच मान समय+१
    युटिसी+०१:०० पश्चिम अफ्रिकी समय /
केन्द्रीय युरोपेली समय
    युटिसी+०१:००
युटिसी+०२:००
पश्चिम अफ्रिकी समय
पश्चिमी अफ्रिकी ग्रीष्मकालीन समय
    युटिसी+०२:०० केन्द्रीय अफ्रिकी समय /
दक्षिण अफ्रिकी मान समय /
पूर्व युरोपेली समय
    युटिसी+०३:०० पूर्व अफ्रिकी समय
    युटिसी+०४:०० मरिसास समय / मेसेल समय
टिप्पणी: केप भर्द द्वीपहरू अफ्रिकी मुख्य भूमिको पश्चिममा अवस्थित छन्।

बेलायतको प्रमाणिक समय नै ग्रेनिच मान समय (अङ्ग्रेजी उच्चारण: //ˈɡɹɛnɪdʒ//) हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ। [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "Time scales", UCO Lick, अन्तिम पहुँच २८ जुलाई २०१८ 

बाह्य कडीहरू