ग्रिनविच मान समय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बेलायतको प्रमाणिक समय नै ग्रिनविच मान समय (अङ्ग्रेजी:Green Wich Mean Time) हो | यो शुन्य देशान्तरमा अवस्थित लण्डन नजिकैको ग्रिनवीचको आधारमा तय गरिएको हो | यसैको आधारमा अन्य देशहरुको प्रमाणिक समय निश्चित हुन्छ |

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]