"प्रयोगकर्ता वार्ता:शंकर" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
उल्लेख भएको काम भएकाले हटाईयो।
पङ्क्ति ७: पङ्क्ति ७:


:युकेश जि, उत्तरको लागि अझ धेरै धन्यवाद! -- [[User:शंकर|शंकर]] 16:50, 21 फेब्रुअरी 2007 (UTC)
:युकेश जि, उत्तरको लागि अझ धेरै धन्यवाद! -- [[User:शंकर|शंकर]] 16:50, 21 फेब्रुअरी 2007 (UTC)


शंकरजी तपाइको योगदानको सराहना गर्दछु । तर तपाइले बनाएका यी खाली पानाहरुमा केहीपनि छैनन् भनेर एकपल्ट सम्झाउन चाहन्छु । यदि तपाइलाइ यी गा.वि.स.हरुको बारेमा थाहा छ भने यिनीहरु कुन जिल्लामा पर्दछन् भनेर सम्म लेख्‌नुहोला । धन्यबाद ।

*[[सीतापुर]]
*[[ठुलापोखरा]]
*[[खिल्जी]]
*[[केरुङ्गा]]
*[[किमडाँडा]]
*[[जुकेना]]
*[[हंशपूर]]
*[[गोखुङ्गा]]
*[[डिभर्ना]]
*[[ढिकुरा]]
*[[धारापानी]]
*[[धनचौर]]
*[[ढाकावाङ्]]
*[[चिदीका]]
*[[छत्रगन्ज]]
*[[अर्घातोस]]
*[[बाँगी]]
*[[भगवती]]
*[[सुवर्णखाल]]
*[[सिद्धारा]]
*[[वाङ्ला]]
*[[जलुके]]
*[[अर्घा]]
*[[मरेङ]]
*[[ठाडा]]
*[[खाँचिकोट]]
*[[खनदह]]
*[[खन]]
*[[सिमलपानी]]
*[[नरपानी]]
*[[बल्कोट]]
*[[अडगुरी ]]
[[User:RajeshPandey|राजेश]] 12:17, 10 मार्च 2007 (UTC)


== welcome back ==
== welcome back ==

२१:०८, २७ अप्रिल २०११ जस्तै गरी पुनरावलोकन

शंकरजी नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 21:46, 27 जेनवरी 2007 (UTC)

युकेश जी, धन्यवाद! --शंकर

देवनागरीको बारेमा

यो विकिपीडियामा Mediawiki:Monobook.js भन्ने एउटा फाइल छ जसको काम यो विकिपीडियासँग सम्बन्धित फंक्सन जोड्ने हो। सो फाइलमा एउटा कमान्ड लाइन राखेर (यहाँ प्रयोग गरिएको कमान्ड लाइन document.write('<script type="text/javascript" src="' + 'http://new.wikipedia.org/w/index.php?title=MediaWiki:translit.js&action=raw&ctype=text/javascript&dontcountme=s"' + '&action="raw"></script>'); हो) यो कमान्डले यो फाइललाई एउटा देवनागरी इन्पुट कन्फिगुरेसन फाइल (हामीले प्रयोग गरेको new:Mediawiki:Translit.js हो)लाई प्रयोग गरेर त्यहाँ डिफाइन्ड भएको इन्पुट सिस्टमलाई प्रयोगमा ल्याउँछ। धेरै नेपाली प्रयोगकर्ताहरु कमै रुपमा मात्र इन्टरनेट चलाउँछन् तथा (म लगायत)धेरैलाई देवनागरी युनिकोडमा टाइप गर्न आउंदैन। त्यस्ता प्रयोगकर्ताहरुलाई देवनागरी कम्प्युटरमा एनेबल गरेर एउटा विश्वकोष बनाउन झर्को लाग्न सक्छ। अतः यो व्यवस्था खोज सन्दुक तथा पृष्ठको सम्पादनमा एनेबल गरिएको छ। प्रश्नको लागि धन्यवाद।--युकेश 00:23, 10 फेब्रुअरी 2007 (UTC)

युकेश जि, उत्तरको लागि अझ धेरै धन्यवाद! -- शंकर 16:50, 21 फेब्रुअरी 2007 (UTC)

welcome back

Shankar, its good that you are back again. Wiki community welcomes you again. --राजेश ०७:३८, २७ सेप्टेम्बर २००७ (UTC)

धन्यबाद् राजेश ! -- शंकर ०८:१६, २७ सेप्टेम्बर २००७ (UTC)

Thankyou very much

THANKYOU SO MUCH शंकर for your Excellent Translation effort!
I am very very Grateful.
May you be Blessed!


If you want any of your favourite articles to be translated into the Chinese language, then I would certainly be glad help you.
Yours Sincerely, From --Jose77 २३:०६, २२ मे २००८ (UTC)

Translation of the "Welcome Template"

Hi शंकर,

This "Welcome Template" needs to be translated into Nepali. Are you able to help? --Jose77 २३:४८, २२ मे २००८ (UTC)

Thankyou very much शंकर for your brilliant translation effort!
You are Awesome. --Jose77 ०१:१३, २५ मे २००८ (UTC)

गर्न सकिने काम

दशैंमा धेरै जसो मानिसहरु फ्री हुन्छन्। पहिलेका वर्षहरुमा पनि दशैंमा सम्पादन ह्वात्तै बढ्थ्यो। म सँग केही प्लानहरु छन्। यदि दशैं पूर्व एक पटक हामीहरु (तपाईं, राजेशजी, इन्दीवरजी, आनियोजी लगायतका सक्रिय मित्रहरु) भेट्न सक्यौं भने प्लानहरु सबै सामू राख्न पाउंथें। यो शुक्रबारको भाषाको कुरा कार्यक्रममा सबैजना भेट्न सकिएला? धन्यवाद।--युकेश १८:५३, २३ सेप्टेम्बर २००८ (UTC)

Hello

Hello Shankar के हुदै छ? अचेल कहा छौ ?

म काठमाण्डूमै छु। तिमीलाई भेटिसकेपछि मात्र यो सन्देश देखिएछ। :) -शङ्कर १५:२५, १७ एप्रील २०१० (UTC)

Hello

पोखरेल ज्यू धेरै भयो विकिपीडियाले तपाईको बाटो हेरेको अब त फर्कने हैन? कि अँझै पनि बिरालोले मुसाको दुलो कुराय जस्तै गरी कुरायरै बस्ने विचार छ।

आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०७:४३, ८ जुलाई २०१० (UTC)

छलफल

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:५५, २८ जुलाई २०१० (UTC)
विकिपीडियाको बारेमा छलफलमा सहभागी भएर आफ्नो मत दिनु भएकोमा तपाईलाई धन्यवाद तर तपाईले आफुलाई जिम्मा दिइएको काममा कुनै प्रतिक्रीया नै दिनु भएन किन होला ? --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:१८, २९ जुलाई २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला

शङ्करजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२६, ९ नोभेम्बर २०१० (UTC)

धेरैधेरै धन्यवाद

शंकरजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।--Ganesh Paudel ०९:४७, २१ नोभेम्बर २०१० (UTC)