प्रयोगकर्ता वार्ता:शंकर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शंकरजी नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरू राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 21:46, 27 जेनवरी 2007 (UTC)

युकेश जी, धन्यवाद! --शंकर

देवनागरीको बारेमा[सम्पादन गर्नुहोस्]

यो विकिपीडियामा Mediawiki:Monobook.js भन्ने एउटा फाइल छ जसको काम यो विकिपीडियासँग सम्बन्धित फंक्सन जोड्ने हो। सो फाइलमा एउटा कमान्ड लाइन राखेर (यहाँ प्रयोग गरिएको कमान्ड लाइन document.write('<script type="text/javascript" src="' + 'http://new.wikipedia.org/w/index.php?title=MediaWiki:translit.js&action=raw&ctype=text/javascript&dontcountme=s"' + '&action="raw"></script>'); हो) यो कमान्डले यो फाइललाई एउटा देवनागरी इन्पुट कन्फिगुरेसन फाइल (हामीले प्रयोग गरेको new:Mediawiki:Translit.js हो)लाई प्रयोग गरेर त्यहाँ डिफाइन्ड भएको इन्पुट सिस्टमलाई प्रयोगमा ल्याउँछ। धेरै नेपाली प्रयोगकर्ताहरू कमै रूपमा मात्र इन्टरनेट चलाउँछन् तथा (म लगायत)धेरैलाई देवनागरी युनिकोडमा टाइप गर्न आउंदैन। त्यस्ता प्रयोगकर्ताहरूलाई देवनागरी कम्प्युटरमा एनेबल गरेर एउटा विश्वकोष बनाउन झर्को लाग्न सक्छ। अतः यो व्यवस्था खोज सन्दुक तथा पृष्ठको सम्पादनमा एनेबल गरिएको छ। प्रश्नको लागि धन्यवाद।--युकेश 00:23, 10 फेब्रुअरी 2007 (UTC)

युकेश जि, उत्तरको लागि अझ धेरै धन्यवाद! -- शंकर 16:50, 21 फेब्रुअरी 2007 (UTC)

Shankar, its good that you are back again. Wiki community welcomes you again. --राजेश ०७:३८, २७ सेप्टेम्बर २००७ (UTC)

धन्यबाद् राजेश ! -- शंकर ०८:१६, २७ सेप्टेम्बर २००७ (UTC)
THANKYOU SO MUCH शंकर for your Excellent Translation effort!
I am very very Grateful.
May you be Blessed!


If you want any of your favourite articles to be translated into the Chinese language, then I would certainly be glad help you.
Yours Sincerely, From --Jose77 २३:०६, २२ मे २००८ (UTC)

Translation of the "Welcome Template"[सम्पादन गर्नुहोस्]

Hi शंकर,

This "Welcome Template" needs to be translated into Nepali. Are you able to help? --Jose77 २३:४८, २२ मे २००८ (UTC)

Thankyou very much शंकर for your brilliant translation effort!
You are Awesome. --Jose77 ०१:१३, २५ मे २००८ (UTC)

गर्न सकिने काम[सम्पादन गर्नुहोस्]

दशैंमा धेरै जसो मानिसहरू फ्री हुन्छन्। पहिलेका वर्षहरूमा पनि दशैंमा सम्पादन ह्वात्तै बढ्थ्यो। म सँग केही प्लानहरू छन्। यदि दशैं पूर्व एक पटक हामीहरू (तपाईं, राजेशजी, इन्दीवरजी, आनियोजी लगायतका सक्रिय मित्रहरू) भेट्न सक्यौं भने प्लानहरू सबै सामू राख्न पाउंथें। यो शुक्रबारको भाषाको कुरा कार्यक्रममा सबैजना भेट्न सकिएला? धन्यवाद।--युकेश १८:५३, २३ सेप्टेम्बर २००८ (UTC)

Hello Shankar के हुदै छ? अचेल कहा छौ ?

म काठमाडौंमै छु। तिमीलाई भेटिसकेपछि मात्र यो सन्देश देखिएछ। :) -शङ्कर १५:२५, १७ अप्रिल २०१० (UTC)
पोखरेल ज्यू धेरै भयो विकिपीडियाले तपाईको बाटो हेरेको अब त फर्कने हैन? कि अँझै पनि बिरालोले मुसाको दुलो कुराय जस्तै गरी कुरायरै बस्ने विचार छ।

आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०७:४३, ८ जुलाई २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:५५, २८ जुलाई २०१० (UTC)
विकिपीडियाको बारेमा छलफलमा सहभागी भएर आफ्नो मत दिनु भएकोमा तपाईलाई धन्यवाद तर तपाईले आफुलाई जिम्मा दिइएको काममा कुनै प्रतिक्रीया नै दिनु भएन किन होला ? --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:१८, २९ जुलाई २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला[सम्पादन गर्नुहोस्]

शङ्करजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२६, ९ नोभेम्बर २०१० (UTC)

धेरैधेरै धन्यवाद[सम्पादन गर्नुहोस्]

शंकरजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।--Ganesh Paudel ०९:४७, २१ नोभेम्बर २०१० (UTC)

ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]

शंकरजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५९, १९ मे २०११ (UTC)

धन्यवाद[सम्पादन गर्नुहोस्]

प्रिय मित्र शङ्करजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०२:०४, २७ मे २०११ (UTC)


शंकरजी एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:२२, ३१ मे २०११ (UTC)

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२८, ९ जुन २०११ (UTC)

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/शंकर (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:२४, १९ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:४५, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४२, १० अप्रिल २०१२ (युटिसी(UTC))

-Rajesh (वार्ता) १५:११, १० अप्रिल २०१२ (युटिसी(UTC))