"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले हटाउँदै: diq:Android (operating system)
सा r2.6.8) (रोबॉट: ms:Android की जगह ms:Android (sistem operasi) जोड़ रहा है
पङ्क्ति १०५: पङ्क्ति १०५:
[[ml:ആൻഡ്രോയ്ഡ്]]
[[ml:ആൻഡ്രോയ്ഡ്]]
[[mr:ॲन्ड्रॉइड]]
[[mr:ॲन्ड्रॉइड]]
[[ms:Android]]
[[ms:Android (sistem operasi)]]
[[my:အန်းဒရွိုက်]]
[[my:အန်းဒရွိုက်]]
[[nl:Google Android]]
[[nl:Google Android]]

०६:२६, २९ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन


एन्ड्रोइडको लोगो
एन्ड्रोइड ४.०

एन्ड्रोइड लिनक्समा आधारित मोबाइको अपरेटिङ सिस्टम हो।यो बिशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्माट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो गूगलको अग्रसरतामा ओपन हान्डसेट एलाइन्सले बिकसित गरेको हो।यो ओपन सोवर्स प्रोग्राम हो जहाँ जाभा प्रोग्रामिङ भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ। आजको स्माटफोन विश्व बजारमा एन्ड्रोइडको प्रमुख हिस्सा रहिआएको छ।

जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइडमा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन। एन्ड्रोइडमा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बडाउदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइडमा कुल ६००,००० मध्ये।ती एप्सहरू गूगलको एप्स भण्डार एन्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पाटि साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।

इतिहास‍

एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा एन्डि रूविन(सायक संस्थापक डेन्जर),रिच मिनर(सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,निक सियर,तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस बिकास प्रमुख वेवटिभी),रूविनकै शब्दमा "...स्माट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्माट फोन बिकास गर्ने हेतुले स्थापना गरेका थिए। सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए।गूगलले एन्ड्रोइड निगमलाइ अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्यात पनि यस्का संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइडसँग आबद्द रहिरए।गूगलले एन्ड्रोइडलाइ किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।

एन्ड्रोइड भर्सन‍

प्रयोग‍

एन्ड्रोइडको अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग स्माटफोन,ल्यापटप,नेटबुक,ट्याबलेट कम्प्युटर,गूगल टिभी,रिस्टवाच,हेडफोन,कार सिडि,डिभिडि पेलेयर तथा अन्य साधनहरूमा हुन्छ। यसको मुख्य हार्डवेर पल्याटफम भनेको एआरएम आर्किटेक्चर हो।

सन्दर्भ

बाह्य लिङ्क

ढाँचा:Android ढाँचा:Mobile operating systems

‍‍