"लाली गुराँस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: zh:树形杜鹃
सा r2.7.1) (रोबॉट: fa:رودودندرون آربورئوم की जगह fa:خرزه هندی درختی जोड़ रहा है
पङ्क्ति ३१: पङ्क्ति ३१:


[[en:Rhododendron arboreum]]
[[en:Rhododendron arboreum]]
[[fa:خرزه هندی درختی]]
[[fa:رودودندرون آربورئوم]]
[[my:တောင်ဇလပ်]]
[[my:တောင်ဇလပ်]]
[[nl:Rhododendron arboreum]]
[[nl:Rhododendron arboreum]]

०१:०७, २९ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

लाली गुराँस Rhododendron arboreum
लाली गुराँस फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
उपवंश:
प्रजाति:
R. arboreum[१]
नेपालमा फुलेको लाली गुराँसको फूल

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।

उपयोग

यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ।

चित्र:Guras.gif
(गुराँसको जुस बनाउनको लागि गुराँसको फूल टिपेर ल्याइदै)

महत्व

सन्दर्भ सामाग्री