"रोटी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
सा r2.7.1) (रोबोट ले थप्दै: pa:ਰੋਟੀ
पङ्क्ति ५८: पङ्क्ति ५८:
[[nl:Roti (gerecht)]]
[[nl:Roti (gerecht)]]
[[nn:Roti]]
[[nn:Roti]]
[[pa:ਰੋਟੀ]]
[[pl:Roti (placek)]]
[[pl:Roti (placek)]]
[[th:โรตี]]
[[th:โรตี]]

१७:२८, २ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

रोटी
रोटी
क्षेत्र वा राज्यदक्षिण एशियापूर्वीअफ्रीका
मुख्य सामग्रीहरूआटा
विभिन्नतानान, परांठा, रूमाली रोटी

रोटी भारत, पाकिस्तान, इंडोनेशिया, मलेशिया तथा नेपालमा सामान्य खानामा पकाएर खाइने च्याप्टो खाद्य सामग्री हो। यो आटा एवं पानीको मिश्रणलाई मुछेर त्यो भन्दा बनिएको डल्लालाई बेलेर एवं आगोमा सेकेर बनाइन्छ। रोटी बनाउनको लागि सामान्यतौरमा गहूँको आटा प्रयोग गरिन्छ तर विश्वका विभिन्न भागहरूमा स्थानीय अन्न जस्तै मकै, जौ, चना, बाजरा आदि पनि रोटी बनाउनको लागि प्रयुक्त हुन्छ। भारतका विभिन्न भागहरूमा रोटीका लागि विभिन्न हिन्दी नाम प्रचलित छन्, जसमा प्रमुख छन्: -

  • फुल्का
  • चपाती
  • टिक्कड़

रोटीका प्रकार

चूल्हाको आगोमा रोटी बनाउने तैयारी
  • नान
  • परांठा
  • मिस्सी रोटी
  • बयारु रोटी
  • लच्छा परांठा
  • गुलियो रोटी
  • रूमाली रोटी

यी पनि हेर्नुहोस्