"सोल्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (2)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
विहाह पश्चात दम्पतिका [[भाइ]] र [[बहिनी]]ले एक आपसमा लगाउने साइनो '''सोल्टी''' हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ [[दाजु]][[दिदी]]को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता [[ठकुरी]] र [[मगर]], [[गु‍रुङ जाति|गुरुङ]] हरूमा आम रूपमा प्रयोग हुन्छ भने , [[क्षत्री]], [[ब्राह्मण]], नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन
{{Orphan|date=जुन २०११}}


[[श्रेणी:नाता सम्बन्ध]]
विहाह पश्चात दम्पति का भाइ बहिनीले एक आपसमा लगाउने साइनो| उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ | दाजु र दिदिको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|

यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन|

[[श्रेणी:भाषा]]

१८:२६, २२ नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

विहाह पश्चात दम्पतिका भाइबहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । दाजुदिदीको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता ठकुरीमगर, गुरुङ हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन छ