"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +इन्फोबक्स र सामग्री
No English Please
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३०: पङ्क्ति ३०:
}}
}}


'''प्रतिनिधि सभा''' ({{lang-en|House of Representatives}}) [[नेपालको संसद|नेपालको सङ्घीय संसद]]को तल्लो सदन हो । (माथिल्लो सदन [[राष्ट्रिय सभा]] हो ।) सदनको रचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ । प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।<ref>{{cite news|last1=Kafle|first1=Narayn|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|accessdate=6 September 2017|work=Gorkhapatra|publisher=Gorkhapatra Sansthan|date=5 September 2017}}</ref>
'''प्रतिनिधि सभा''' [[नेपालको संसद|नेपालको सङ्घीय संसद]]को तल्लो सदन हो । (माथिल्लो सदन [[राष्ट्रिय सभा]] हो ।) सदनको रचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ । प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।<ref>{{cite news|last1=Kafle|first1=Narayn|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|accessdate=6 September 2017|work=Gorkhapatra|publisher=Gorkhapatra Sansthan|date=5 September 2017}}</ref>


==इतिहास==
==इतिहास==

२१:०२, १० डिसेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

प्रतिनिधि सभा
House of Representatives
प्रकार
प्रकारनेपालको संसदतल्लो सदन
संरचना
सिट२७५
राजनीतिक दल
निर्वाचन
मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ सदस्य तथा सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० सदस्य)
पछिल्लो निर्वाचन
प्रतिनिधिसभा निर्वाचन, २०७४
आउने निर्वाचन
प्रतिनिधिसभा निर्वाचन, २०७८
बैठक स्थल
विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो । (माथिल्लो सदन राष्ट्रिय सभा हो ।) सदनको रचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ । प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[१] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[२]

इतिहास

सन्दर्भ सामग्रीहरू

  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्