नेपालको सङ्घीय संसद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपालको संसदबाट अनुप्रेषित)
नेपालको संसद
Federal Parliament of Nepal
2nd Federal Parliament
Emblem of Nepal
प्रकार
प्रकारद्विसदनीय
सदनNational Assembly
(upper house)
House of Representatives
(lower house)
इतिहास
स्थापित5 मार्च 2018 (६ वर्ष पहिले) (2018-०३-05)
नेतृत्वकर्ता
राम सहाय यादव
पदासीन: 20 March 2023
Chairman of the
राष्ट्रिय सभा
Deputy Chairman
of the राष्ट्रिय सभा
उर्मिला अर्याल
पदासीन: 6 February 2023
सभामुख प्रतिनिधि सभा
देवराज घिमिरे
पदासीन: 19 January 2023
उपसभामुख प्रतिनिधि सभा
इन्दिरा राना मगर
पदासीन: 21 January 2023
पुष्पकमल दाहाल, CPN (MC)
पदासीन: 26 December 2022
प्रतिपक्षी
नेता
संरचना
सिट३३४ सदस्य parliamentarians
५९ assemblymen
२७५ representatives
Government (33)
  •   CPN (UML) (17)[क]
  •   CPN (MC) (16)[क]

Confidence & supply (3)

Opposition (22)

Vacant (1)
Government (150)

Confidence and supply (10)

Opposition (115)

निर्वाचन
एकल सङ्क्रमणीय & पहिलो हुने निर्वाचित हुने
पहिलो हुने निर्वाचित हुने & समानुपातिक
26 January 2022
20 November 2022
2024
by November 2027
बैठक स्थल
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,
काठमाडौँ, नेपाल
वेबसाइट
www.parliament.gov.np
संविधान
नेपालको संबिधान

नेपालको सङ्घीय संसद नेपालको सर्वोच्च व्यवस्थापिकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।[१] सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

समितिहरू[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा[सम्पादन गर्नुहोस्]

समिति कार्यक्षेत्र वेवसाइट
अर्थ समिति
  1. अर्थ मन्त्रालय,
  2. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
  3. लगानी वोर्ड,  
  4. राष्ट्रिय योजना आयोग,
  5. सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/Finance-Committee-2079
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
  1. परराष्‍ट्र मन्त्रालय,
  2. सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय  र सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/International-Relations-and-Tourism-Committee-2079
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
  1. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
  2. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
  3. उपभोक्ता हित सम्बन्धी ।
https://hr.parliament.gov.np/np/committees/Industry-Commerce-Labour-and-Consumer-Interest-Committee-2079
कानून, न्याय तथा मानव अधिकार समिति
  1. कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालय
  2. न्याय परिषद्
  3. न्याय सेवा आयोग
  4. महान्याधिबक्ताको कार्यालय र
  5. मानव अधिकार
https://hr.parliament.gov.np/np/committees/Law-Justice-and-Human-Rights-Committee-2079
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
  1. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,
  2. भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,
  3. वन तथा वातावरण मन्त्रालय, र
  4. सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/Agriculture-Cooperative-And-Natural-Resources-Committee-2079
महिला तथा सामाजिक मामिला समिति
  1. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,
  2. राष्ट्रिय महिला आयोग,
  3. राष्ट्रिय दलित आयोग,
  4. राष्ट्रिय समावेशी आयोग,
  5. आदिवासी जनजाति आयोग,
  6. मधेशी आयोग,
  7. थारु आयोग,
  8. मुस्लिम आयोग ।
https://hr.parliament.gov.np/np/committees/Women-And-Social-Affairs-Committee-2079
राज्य व्यवस्था तथा सुशासन समिति
  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
  2. गृह मन्त्रालय,
  3. रक्षा मन्त्रालय,
  4. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
  5. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  6. लोक सेवा आयोग,
  7. निर्वाचन आयोग,
  8. शान्ति प्रकृया ।
https://hr.parliament.gov.np/np/committees/State-Affairs-Committee-2079
पूर्वाधार विकास समिति
  1. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  2. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
  3. खानेपानी मन्त्रालय
  4. शहरी विकास मन्त्रालय
https://hr.parliament.gov.np/np/committees/Infrastructure-Development-Committee-2079
शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति
  1. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  2. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  3. युवा तथा खेलकुद मन्त्रालय
https://hr.parliament.gov.np/np/committees/Education-Health-and-Information-Technology-Committee-2079
सार्वजनिक लेखा समिति सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू https://hr.parliament.gov.np/np/committees/Public-Account-Committee-2079

राष्ट्रिय सभा[सम्पादन गर्नुहोस्]

  • दिगो विकास तथा सुशासन समिति
  • विधायन व्यवस्थापन समिति
  • प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
  • राष्ट्रिय सरोकार तथा समन्वय समिति

संयुक्त[सम्पादन गर्नुहोस्]

  • संसदीय सुनुवाई समिति
    देहायका पदाधिकारीको संसदीय सुनुवाई गरिने :
  1. संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
  2. सर्वोच्च अदालतका न्यायाधीश,
  3. न्याय परिषदका सदस्य,
  4. संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
  5. राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
  • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति

संरचना र समयावधि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "संविधानसभा प्रथम", parliament.gov.np, अन्तिम पहुँच १३ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २५ फेब्रुअरी २०१८ मिति
  2. "Nepal's Political Development: Nepal Constituent Assembly Portal", Nepalcaportal.org, अन्तिम पहुँच २०१०-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-०३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found